Category: 'समाज'
काबेली प्रसारणलाइन तिहारअघि पुनर्निर्माण हुने
बिर्तामोड, कात्तिक ३ । इलामको माई खोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण थालिएको छ । विद्युत् प्राधिकरण र करिडोरमा जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा प्रसारणलाइन पुनर्निर्माणको […]
सुनको भाउ दुई लाखसम्म पुग्ने
बिर्तामोड, कात्तिक ३ । सुनको भाउ प्रतितोला २ लाख रुपैयाँसम्म पुग्ने अन्तर्राष्ट्रिय बजारले आंकलन गरेको छ । आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने आँकलन छ । सन् २०२७ सम्म […]
बिर्तामोडको रुवा उद्योगमा भएको आगलागी नियन्त्रणमा
बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड-१ वरपीपलचोकमा रहेको रुवा बनाउने उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ४० लाख मूल्यबराबरको क्षति भएको छ । आज बिहान साढे ८ बजे नेक मोहमदको इरतान कपास […]
अर्जुनधारामा फलामको गेटले किचेर बालकको मृत्यु
बिर्तामोड, कात्तिक २ । झापाको अर्जुनधारामा फलामको गेटले किचेर दुई वर्षका बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मावली घरको फलामको गेटले किचेर मृत्यु भएको हो । बिहीबार राति ८ […]
बिर्तामोडमा दशैँ विदा ३७ दिन, अभिभावक चिन्तित
बिर्तामोड, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकाले विद्यार्थीहरुको पढाई बिग्रिनेगरी एक महिनाभन्दा बढी लामो दशैँ विदा दिएको छ । नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको […]
‘चोर’ भनेको विषयमा गरामनीको दुर्गा मन्दिरमा विवाद
बिर्तामोड, असोज ३० । बिर्तामोड-८ गरामनीस्थित दुर्गा मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार एकजना स्वयमसेवकले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्षले चोर भनेको विषयले विवाद निम्त्याएको छ । विवाद बढ्दै गएर दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिको […]
झापामा सम्मान गरेर मनाइयो प्रहरी दिवस
बिर्तामोड, असोज ३० । झापामा प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गर्दै ६९ औँ प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा एक कार्यक्रम आयोजना गरेर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गरिएको हो । त्यस्तै, उत्कृष्ट कर्मचारीलाई […]
पत्नी हत्या गर्ने अर्जुनधाराका वीरबहादुर पक्राउ
बिर्तामोड, असोज २९ । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुँगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]

