Category: 'समाज'
भद्रपुरमा मोटरसाइल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बिर्तामोड, असोज २५ । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । हिजो राति अन्दाजी २१ः५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर […]
चिल्ड्रेन अस्पतालमा जटिल अवस्थाका नवजात शिशुको सफल उपचार
बिर्तामोड, असोज २३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले अन्तिम अवस्थामा पुगेको बच्चालाई उपचारपछि निको बनाई दिएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । ज्वरो आएपछि आफ्नो एक महिनाको नानी उपचारका लागि बिर्ताामोडकै एक […]
चाडपर्वको मौका छोपेर अचाक्ली महँगियो बजार
बिर्तामोड, असोज २३ । चाडपर्वको मौका छोपेर व्यवसायीहरुले उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि गरेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका अधिकांश पसलमा उपभोक्ताहरुको ढाड सेक्नेगरी अत्यधिक मूल्यवृद्धि गरेको पाइएको हो । विपद र चाडपर्वको मौका […]
अनैतिक सम्बन्धले राजेशको हत्या,मध्यरातमा मुनालाई भेट्न गएको खुलासा
बिर्तामोड, असोज २२ । बाह्रदशी– ७ की २० वर्षीया मुना मेचे राजवंशीसँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ । श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच […]
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
मेचीनगर, असोज २०। झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत […]
मेची नदीले बगाउँदा बेपत्ता महिलाको शव भेटियो
मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ । हिजो दिउँसो अन्दाजी ३ बजेतिर मेची नदी तर्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको […]
मेची नदीले बगाउँदा एक महिला बेपत्ता
मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् । स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँका अनुसार मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमा पोखरेल खरेललाई नदीले बगाएको हो । हिजो […]
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा-२ को कार्यालय उद्घाटन
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यहरुले कार्यालय स्थापना गरेका छन् । आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व […]
तमू विद्यार्थी छोँज धीँ झापा अध्यक्षमा पुनः नवेश
बिर्तामोड, असोज १८ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाको समिति पुनर्गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण […]

