Category: 'समाज'
शब्दपत्र चौथो वर्षमा
बिर्तामोड, असोज १७ । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र वितरण गरेको छ । शब्दपत्र प्रकाशन प्रालिका […]
बनियानीबाट हिँडेको बस मोरङमा दुर्घटना, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर
बिर्तामोड, असोज १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा दुईवटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था […]
हात्तीले कुल्चिँदा हल्दिबारीका गुरुङको मृत्यु
भद्रपुर, असोज १७ । झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । हल्दिबारी-३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्कने स्थानीय ६५ वर्षीय वाङदी गुरुङको हात्ती आक्रमणबाट मृत्यु भएको हो । अन्दाजी ८-१० […]
बिर्तामोडमा क्युआर भुक्तानीमार्फत ठग्दै दिपक कालिकोटे
बिर्तामोड, असोज १६ । झापाको बिर्तामोडमा विगत केही सातायता एकजना युवाले विद्युतीय बैंकिङ कारोबारका नाममा ठगिरहेको भए पनि प्रहरीले केही गर्न सकेको छैन । घटनाबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले बेवास्था गरेको ठगिएका व्यवसायीहरुले […]
बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]
गौरीगञ्जको कृष्णे खोलामा हराएका न्यौपाने मृत भेटिए
दमक, असोज १५ । झापाको गौरीगञ्जमा रहेको किष्णे खोलाले बगाएर बेपत्ता गौरीगञ्ज-२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपाने मृत भेटिएका छन् । न्यौपानेको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
कमलमा मोटरसाइकल दुर्घटनामा लिम्बूको मृत्यु
दमक, असोज १५ । झापाको कमल गाउँपालिकाको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा दमक–७ श्रीपाली टोल बस्ने ३६ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको […]
कोशी प्रदेशमा बुधबार र बिहीबार झरी पर्ने, पूर्वबाट भित्रँदैछ अर्को प्रणाली
बिर्तामोड, असोज १५ । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट आज पुनः वर्षा सुरू हुन लागेको मौसमविद्ले बताएका छन् । भोलि बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने र यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ […]
कृष्णे खोलाले बृद्धलाई बगाएको आशंका
दमक, असोज १४ । झापाको गौरीगञ्ज–२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपानेलाई कृष्णे खोलाले बगाएको आशंका गरिएको छ । बिहान भैँसी बाँध्न गएका न्यौपाने साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरिएको हो । […]

