Category: 'समाज'
मालपोतका कर्मचारीको ‘सेटिङ’ मा एउटा परिवारको जग्गा अर्को व्यक्तिमा नामसारी
बिर्तामोड, भदौ २९ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ । अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई […]
पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जनाको डिस्चार्ज
बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ […]
घरमा फुटेका भाँडाहरू किन राख्नु हुँदैन ?
बिर्तामोड, भदौ २७ । केही मानिसहरूको बानी हुन्छ कि भाँडाहरू बिग्रिएपछि पनि तिनीहरूलाई फाल्दैनन् र प्रयोग गरिरहन्छन् । विशेषगरी केही मानिसहरू घरमा फुटेका कप, गिलास वा अन्य भाँडाहरू प्रयोग गर्छन् । वास्तु शास्त्रअनुसार यसले घरमा […]
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]
छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम
बिर्तामोड, भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता […]
मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
बिर्तामोड, भदौ २६ । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन […]
बिर्तामोडमा एकजना महिलाको शव भेटियो
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर […]
छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
बिर्तामोड, भदौ २६ । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ […]
हात्तीको अंगसहित मेचीनगरका चापागाईं पक्राउ
बिर्तामोड, भदौ २५ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, […]

