Category: 'समाज'

दसैँमा शाकाहारी खानुका फाइदा
बिर्तामोड, कात्तिक १ । बडादसैँमा हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन् । दसैँमा मिलाएर शाकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । शुद्ध शाकाहारी हुनुका फाइदा – दीर्घ जीवनका लागि सहायता पुर्याउँछ […]
बालिका बलात्कार आरोपमा शिवसताक्षीबाट एकजना पक्राउ
बिर्तामोड, असोज ३० । बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ परेका छन् । एकजना बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने […]
प्यारीभिट्टा बसपार्कः निर्माण भएको १० वर्षपछि दोस्रोपटक सञ्चालनको तयारी
मेचीनगर, असोज ३० । निर्माण सम्पन्न भएको १० वर्षपछि झापाको मेचीनगरमा रहेको प्यारीभिट्टा बसपार्कको आज दोस्रोपटक उद्घाटन गरिएको छ । उद्घाटनसँगै बसपार्क सञ्चालनमा आउने विश्वास गरिएको छ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप […]
गैरआवसीय नेपाली संघ ओसेनिया संयोजकमा झापाका पोखरेल
बिर्तामोड, असोज ३० । झापा कनकाईका दिनेश पोखरेल गैरआवसीय नेपाली संघको ओसेनिया क्षेत्रको संयोजकमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक समेत रहेका पोखरेल संघको अन्तर्राष्ट्रिय कार्यसमिति ओसेनिया क्षेत्रको संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् […]
दशैँको खानपिन र हाम्रो स्वास्थ्य
बिर्तामोड, असोज ३० । महान पर्व बडादशैँ आइसकेको छ । यो पर्वमा ठुलाबढासँग आशीर्वाद लिने त छँदैछ । सपरिवार आफन्त भेला भएर मिठामिठा खानेकुरा खाने चलन हुन्छ । तर, हामीले दशैँमा खाने कतिपय पदार्थले अस्वस्थ […]
झापा आउँदै गरेको गाडी दुर्घटना हुँदा झापाका पाँचसहित १८ जना घाइते
बिर्तामोड, असोज २९ । झापा आउँदै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजे काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको गाडी […]
झापामा नापी कार्यालयका सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ
बिर्तामोड, असोज २९ । जिल्ला नापी कार्यालय झापाका एकजना सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश […]
बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११ : २९ मा
बिर्तामोड, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]
दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
दमक, असोज २७ । झापाको दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ डेरागरी बस्ने सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । असोज २५ गते बिहीबार राति ११ […]