Category: 'समाज'

रोजगार सहायक पदमा खुल्यो जागिर
बिर्तामोड, असार २५ । प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक-एक जना रोजगार […]
कनकाईको प्राथमिकताः धार्मिक तथा पर्यटकीय नगरको पहिचान
बिर्तामोड, असार २० । नगर क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय स्थल अत्यधिक र सम्भावनायुक्त भएकाले झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने जनाएको छ । रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्वाारा आज […]
रोटरी क्लब बिर्तामाडको अध्यक्षमा बिमली, सचिवमा घिमिरे
बिर्तामोड, असार १६ । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् । त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी […]
लायन्स बिर्तामोड सिटीको ‘ह्यान्ड ओभर टेक ओभर’ सम्पन्न
बिर्तामोड, असार १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण (ह्यान्ड ओभर टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच वर्ष २०२२-२३ का अध्यक्ष मनोज बानियाँलाई वर्ष २०२१-२२ का अध्यक्ष […]
उप्रेती परिवारद्वारा चार विधाका प्रतिभा पुरस्कृत गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना
बिर्तामोड, जेठ २९ । झापाको कनकाई नगरका समाजसेवी चिरञ्जीवी उप्रेती र ईश्वरादेवी उप्रेतीले समाजका विभिन्न क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन् । तीस लाख रुपैयाँको सो अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष चार […]
पूर्वफुटबलर लिम्बूलाई धाइजन चारआली फुटबल क्लबको सहयोग
बिर्तामोड, जेठ २८ । दुवै मृगौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग गरिएको छ । लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन चारआली फुटबल क्लबले आज नगद सहयोग हस्तान्तरण गरेको […]
लिग विजेता झापा फुटबल क्लबलाई झापा गोल्ड कपले पुरस्कृत गर्ने
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
सिपी होटलले सञ्चालनमा ल्यायो सार्वजनिक शौचालय
बिर्तामोड, जेठ २३ । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् । मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा […]
वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण
बिर्तामोड, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । क्याम्पस परिसरबाट सुरु भएको पाँच किलोमिटर दूरीको […]