Category: 'समाज'

शिवसताक्षीमा दाउरा झार्न गएका राईको रुखबाट लडेर मृत्यु
बिर्तामोड, माघ ६। झापाको शिवसताक्षीमा रुखबाट दाउरा झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक […]
हल्दिबारीमा २५०० बिघामा तोरी खेती
बिर्तामोड, माघ ६ । झापाको हल्दिबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ५ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन […]
पाडाजुँगीमा भ्यान र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते
बिर्तामोड, माघ ५ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी […]
यसरी भएको थियो गोत्रको सुरुवात
बिर्तामोड, माघ ५ । सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’ को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय […]
कम उमेरमै बिहे गर्छन् बिर्तामोडका मुसहर किशोरी
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोड ३ मा रहेको मुसहर बस्तीका अधिकांश किशोरीको कम उमेरमै बिहे हुने गरेको पाइएको छ । मुसहर बस्तीका अधिकांश किशोरीले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही […]
शिवसताक्षीमा स्कुल बस खरिदका लागि शेर्माले दिए ५१ हजार
दमक, माघ ४ । झापाको शिवसताक्षी ७ फात्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयको बस खरिदका लागि पूर्वविद्यार्थी बुद्धराज शेर्माले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् । विद्यार्थीका लागि बस सञ्चालन गर्न विद्यालयले सहयोग अभियान सुरु […]
बिर्तामोडमा एक बालिकामा दादुरा संक्रमण पुष्टि, आइसोलेसनमा राखेर उपचार
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोडमा दस वर्षपछि पहिलोपटक एकजना बालिकामा दादुराको संक्रमण देखापरेको छ । बिर्तामोड-३ की ५ वर्षीया बालिकामा दादुरा देखापरेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको […]
मेचे समुदायको पहिचान खोज्दै भारतीय युवाको साइकल यात्रा
बिर्तामोड, माघ ४ । आफ्नो समुदायको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेका भारतीय एक युवा झापा आइपुगेका छन् । भारतको असम राज्यस्थित बाक्सा जिल्लाका २६ वर्षीय राजीव बोडो साइकल यात्रा […]
छोरीको जीवन बचाइदिन तामाङ परिवारको गुहार
दमक, माघ ४ । झापाको कमल गाउँपालिका-७ रङपुरकी माया तामाङको दुवै मिर्गौला काम नलाग्ने भएपछि परिवारले उपचार सहयोगको लागि आग्रह गरेका छन् । स्थानीय बिर्खबहादुर र विष्णुमाया तामाङले मिर्गौला रोगी छोरी २१ वर्षीया मायाको जीवन […]