Category: 'समाज'

शिवसताक्षीकी २० वर्षीया निसा पाँच दिनदेखि सम्पर्कविहीन
बिर्तामोड, माघ ३ । झापाको शिवसताक्षीकी एक युवती पाँच दिनयता सम्पर्कविहीन भएकी छन् । शिवसताक्षी-५ सालमाराकी २० वर्षीय निसा ताजपुरिया बेपत्ता भएकी हुन् । उनी पुस २८ गतेयता परिवार, आफन्त तथा साथीभाइको सम्पर्कभन्दा बाहिर रहेको […]
बिर्तामोडमा बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरणबारे कार्यशाला सुरु
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरणसम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ । महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा आजदेखि सुरु भएको प्रदेशस्तरीय तीनदिने कार्यशालामा १४ जिल्लाका ६० जना सहभागी रहेका […]
राजगढका राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी
बिर्तामोड, माघ ३ । झापाको बाह्रदशी–३ राजगढमा २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको छ । घटना पुस २९ गते राति भएको हो । स्थानीय मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ […]
झापामा एउटै टोलका छजनामा दादुरा संक्रमण, सक्रिय खोज सुरु
बिर्तामोड, माघ ३ । झापाको झापा गाउँपालिकाको एउटै टोलका छजनासहित झापामा सातजनामा दादुराको संक्रमण देखिएको छ । झापा ७ को सन्थाल बस्तीका छजनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना […]
बाह्रदशीमा साङ्केतिक भाषाको एक महिने तालिम सुरु
बिर्तामोड, माघ २ । झापाको बाह्रदशीमा साङ्केतिक भाषाको एक महिने तालिम सुरु भएको छ । हाम्रो बाह्रदशी अपांगता अभियानको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिममा गाउँपालिकाका सातवटै वडाका १० […]
बिर्तामोडमा सिलिन्डर बिस्फोटः बेल्स मोडलका सबै विद्यार्थी सकुशल
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको बेल्स मोडल स्कुलको वार्षिक खेलकुद कार्यक्रममा बेलुन फुलाउने सिलिन्डर बिस्फोट भएको घटनामा सबै विद्यार्थीहरु सकुशल रहेको विद्यालयले जनाएको छ । आफ्ना विद्यार्थीहरु सुरक्षित आफ्नो कक्षाकोठामा बसेकाले कुनै अप्रिय […]
कनकाईमा घरको तीन तलाबाट खस्दा ४ वर्षीय बालक गम्भीर घाइते
बिर्तामोड, माघ २। झापाको कनकाई नगरपालिका ३ मा घरको तीन तलामाथिको रेलिङबाट लडेर ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेको समयमा आकाश अधिकारीका छोरा सुवास अधिकारी घरको तीन तलामाथिको […]
अरिदमन गणद्वारा सर्पदंशसम्बन्धी जानकारीमुलक कक्षा
मेचीनगर, माघ २ । झापाको चारआलीमा रहेको अरिदमन गणले आन्तरिक पर्यटकहरुलाई सर्पदंशसम्बन्धी जानकारी प्रदान गरेको छ । मेचीनगरको बाहुनडाँगीमा भएको तरुल उत्सव कार्यक्रममा आउने स्थानीय पर्यटकहरुलाई लक्षित गरी गणले सर्पदंशबारे जानकारीमुलक दुई दिने कक्षासमेत सञ्चालन […]
शिवसताक्षीकी ताजपुरिया दुई वर्षीय छोरासहित बेपत्ता
बिर्तामोड, माघ १ । झापाको शिवसताक्षी–५ भेलामनीकी एक महिला दुई वर्षीय छोरासहित बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ । २६ वर्षीय दौपती ताजपुरिया दुई वर्षीय छोरा रोहण ताजपुरियासहित पाँच दिनअघि देखि बेपत्ता भएकी हुन् । […]