Category: 'समाज'
कान छेड्नुको वैदिक महत्व
बिर्तामोड, असार २६ । महिलाले कानका विभिन्न स्थानमा प्वाल पारेर विभिन्न गहना लगाउने गर्छन् । जसलाई फेसन तथा सुन्दरताको रुपमा लिइन्छ । तर, के तपाईंलाई थाहा छ, कान छेड्नुको विशेष महत्व हुन्छ । आज हामीले […]
झापामा ७६ घर डुबान, मेचीले बगायो पिलरसहितको फेन्सिङ तार
बिर्तामोड, असार २५ । झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेको छ । मेची नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा पिलरसहितको फेन्सिङ तार नै बगाएको छ । सोमबार राति परेको […]
साउन ४ गतेभित्र संरचना खाली गर्न भद्रपुर भन्सारको आदेश
बिर्तामोड, असार २५ । घर टहराको उचित मूल्यांकनसहित मुआब्जा बुझिसकेर पनि घर भत्काउन खोज्ने मुआब्जापीडितहरुलाई भद्रपुर भन्सार कार्यालयले १५ दिनभित्र संरचना खाली गर्न सूचित गरेको छ । मुआब्जापीडितहरुले आफ्ना घर टहरा सम्झौता भएकै अवस्थामा छाडेर […]
झापा एफसीका अध्यक्ष खड्काद्वारा १४ विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, असार २५ । नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । कतारमा फूलको व्यवसाय गर्दै आएका […]
पञ्चकन्या सोसाइटीमा रक्तदान
बिर्तामोड, असार २४ । ‘रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्यले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो ।नेपाल रेडक्रस […]
बाह्रदशीमा पैनीमा डुबेर राजवंशीको मृत्यु
बिर्तामोड, असार २४ । झापा बाह्रदशीको राजगढमा पैनीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो राति ९ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर-२ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको […]
चप्पलमै दौडिने सफललाई झापाबाट खेल सामग्री सहयोग
बिर्तामोड, असार २३ । दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा […]
मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ
बिर्तामोड, असार २३ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केही युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर […]
कमलमा महिलालाई खुकुरी प्रहार गरेर भागेका युवा पक्राउ
बिर्तामोड, असार २३ । झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर […]

