Category: 'समाज'
बिर्तामोडमा ‘नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता’ प्रशिक्षण सुरु
बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता विषयक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बिर्तामोडमा आज एक कार्यक्रमका बीच प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । प्रशक्षिणको आयोजना […]
एउटै कक्षामा तीन जुम्ल्याहा, विद्यालयमा पाँच
बिर्तामोड, असार २२ । झापा मेचीनगरको एक विद्यालयको एउटै कक्षामा तीन जुम्ल्याहा र विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थी पढ्दै आएका छन् । मेचीनगर-१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका हुन् । […]
चप्पलमै दौडिने १३ वर्षीय सफल राई, छैन जुत्ता किन्ने पैसा
बिर्तामोड, असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राई एथलेटिक्समा औधी रुचि भएका नवोदित खेलाडी हुन् । तर, उनमा एउटा अभाव भने सधैँ दौडको बाधक बनिरहेको छ । सानै उमेरमा खुला […]
झापा गाउँपालिकामा पतिद्वारा पत्नीको हत्या
बिर्तामोड, असार २१ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् । झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ […]
बाहुनडाँगीमा जोड्यो हात्ती आएको सूचना दिने ‘जिपिएस एप्स’
मेचीनगर, असार २१ । हात्तीको समस्याबाट पीडित क्षेत्र झापाको बाहुनडाँगीमा जडान गरिएको हात्ती आउन लागेको सूचना दिने ‘जिपिएस एप्स’ को उद्घाटन गरिएको छ । सभामुख देवराज घिमिरेले नेपालमै पहिलोपल्ट मेचीनगर ४ को बाहुनडाँगीमा सञ्चालनमा ल्याइएको […]
कोशी प्रदेशमा काठका घर सहरमा सार्न ६ महिना खुला
बिर्तामोड, असार २१ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको […]
कृषिमा फड्को मार्दै मेचीनगर
-विनिशा शर्मामेचीनगर, असार २१ । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो […]
इशालाई अर्जुनधारामा सभामुखद्वारा सम्मान
बिर्तामोड, असार २० । गायन रियालिटी सो नेपाल आइडलको पाँचौँ संस्करणमा सातौँ स्थानसम्म पुग्न सफल भएकी झापा अर्जुनधाराकी इशा सुवेदीलाई अर्जुनधारा नगरपालिकाले सम्मान गरेको छ । सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नगरप्रमुख […]
नगरप्रमुख गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न […]

