Category: 'समाज'
मर्मत अभावमा झापाका १७५ वटा सिसी क्यामेरा प्रयोगविहीन
बिर्तामोड, असार २० । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
कपालका लागि प्रभावकारी पाँच तेल
बिर्तामोड, असार २० । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ । तोरीको तेल र अमला तालु खुइले […]
बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा
बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप […]
झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
बिर्तामोड, असार १९ । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, […]
बिर्तामोडमा बन्दै अन्तर्राष्ट्रियस्तरको ‘अप्सरादेवी स्विमिङ कम्प्लेक्स’
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले […]
कालोपत्रे भएको बिर्तामोड-शनिश्चरे सडक आजबाट सञ्चालनमा आउने
बिर्तामोड, असार १९ । झापाको बिर्तामोड-शनिश्चरे सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि यो सडकले पुनः स्वरुप परिर्वतन पाएको हो । कालोपत्रे निर्माण सम्पन्न भएसँगै आजबाट सडक […]
लायन्स क्लब बिर्तामोड सिटीद्वारा वृक्षरोपण
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले आफ्नो कार्यकालको पहिलो कार्यक्रमस्वरुप वृक्षरोपण गरेको छ । झापा बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा सामुदायिक वनमा आज एक कार्यक्रमका बीच क्लबले फलफूलका बिरुवा रोपेको हो […]
लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्षमा उपेन्द्र बानियाँ
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण […]
सत्यधामका विद्यार्थीलाई लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा भोजन
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा-९ मिलनचोकमा रहेको सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधाममा रहेका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई […]

