Category: 'समाज'
बिर्तामोडका व्यवसायी र नगरप्रमुखबीच ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया
बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले […]
लायन्स बिर्तामोड लेडी अध्यक्षमा इन्दिरा, लियो अध्यक्षमा दीक्षा
बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच आज बिर्तामोडमा दुवै क्लबको संयुक्त […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
श्रम मन्त्रालयद्वारा झापाका कृषक बस्नेतलाई डेढ लाख राशिको ‘उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार’
बिर्तामोड, असार १६ । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान […]
दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु
बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ । झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० […]
वीरता जेसिजले धान रोपेर मनायो असार १५
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा वीरता जेसिजले धान दिवस मनाएको छ । जेसिजले शनिबार धान दिवस तथा असार १५ को अवसर पारेर सामुहिक रोपाइँ, दहीचिउरा खाने कार्यक्रमसहितको समारोह […]
बिर्तामोडमा उद्योगी व्यवसायीले गरे बेठी रोपाइँ
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ । बिर्तामोड-४ मा आज चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सहआयोजनामा धान […]
बुद्धशान्तिका पत्रकारलाई स्वागत र प्रशिक्षण
बिर्तामोड, असार १५ । बुद्धशान्ति प्रेस क्लब बुधबारे झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा […]
पत्रकार नै स्थानीय सत्ताको चाकडीमा, जनप्रतिनिधिलाई वर्जित छ, प्रश्न
बिर्तामोड, असार १५ । सत्तामा बस्नेलाई प्रश्न र आलोचना सहनै नसक्ने बनाउन पत्रकारकै पनि भूमिका छ । कुनै पत्रकारले तथ्यसहित जनप्रतिनिधिलाई जवाफदेही बनाउँदा समाचार लेख्दा त्यही पत्रकारविरुद्ध अर्को पत्रकारले समाचार लेखेको घटना झापामा धेरै छन् । प्रश्न […]

