कनकाई, चैत २४ । झापाको कनकाई ४ सुरुङ्गामा ठाकुरसिंह राईको घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए । विश्वभरि महामारीको रुपमा फैलिएको […]
संक्रमितको संख्या १३ लाखनजिक बिर्तामाड, चैत २४ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६९ हजार ४१३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर […]
कनकाई, चैत २३ । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् […]
बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लब अफ बिर्तामोड लेडीले बिर्तामोड १० मा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् । सदस्यहरुबाट आर्थिक संकलन गरेर यी दुई कलबले बिर्तामोड १० […]
५० लाखको राहत प्याकेज बिर्तामोड, चैत २१ । नेपालकै सबैभन्दा बढी शेयर सदस्य भएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ […]
बिर्तामोड, चैत २१ । रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छ । बिर्तामोडका नगर प्रमुख […]
मेचीनगर, चैत २० । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएको मेचीनगरको एकता युवा क्लबले अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । मेचीनगर ७ काँकरभिट्टा रहेको जागृत बाल उद्धार केन्द्रमा […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
-हिमाल खरेल बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख […]