बिर्तामोड, जेठ ६ । झापामा मंगलबार ९ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोसी अस्पतालले जनाएको छ । कोसी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । […]
-हिमाल खरेल बिर्तामोड, जेठ ५ । लक डाउनपछि झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट खरिद गर्ने भएको छ । बिर्तामोडमा बसेको अभियानको बैठकले कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भिटिएम […]
बिर्तामोड, जेठ ४ । झापा कचनकवल १ घेराबारस्थित झन्डुगाउँको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि शनिबार साँझ आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । उक्त विषयमा आइतबार बिहान नेपाल–भारत […]
बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले […]
भद्रपुर, जेठ ४ । प्रदेश नम्बर १ सरकारले पूर्वी नाका रानीगञ्ज (पानीट्यांकी) मा रोकिएर बसेका नेपालीको उद्दार गर्ने भएको छ । भारतमा अलपत्र परेका उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काउन तयारी भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री […]
हिमाल खरेल बिर्तामोड, जेठ २ । विपन्न र असाहयलाई खाद्यान्न वितरण गर्न झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले देश तथा विदेश र संघसंस्थाबाट ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बनाएको छ । ४१ लाख ३९ […]
बिर्तामोड, जेठ २ । गृहमन्त्रालयले जिल्लाभित्र चलाउन मिल्ने सवारी साधनको पाससमेत खारेज गरेको छ । त्यस्ता पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज हुने छन् । गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार गृहमन्त्रालयमा बिहीबार बसेको […]
बिर्तामोड, जेठ २ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ६५ पुगेको छ । हालसम्म ४५ लाख २० हजार ७०१ जनामा कोभिड १९ पुष्टि भएको छ । १७ […]
विनोद धौलागिरि झापा, बैशाख ३१ । पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहोर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा […]
बिर्तामोड, बैशाख ३० । नेपालमा मंगलबार थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ […]