Category: 'समाज'

मेची चेम्बर अफ कमर्सको आयोजनामा आँखा शिविर
मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले […]
शरीरमा पानी कम हुँदा देखिने समस्या
बिर्तामोड, भदौ २ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]
आजबाट भद्रपुर अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध
बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]
गत वर्ष वैदेशिक रोजगारीमा रहेका १२०८ नेपालीको निधन
बिर्तामोड, साउन ३२ । वैदेशिक रोजगारीको क्रममा रहेका एक हजार २०८ नेपाली श्रमिकले गएको वर्ष ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४५ जना महिला र एक हजार १६३ पुरुष रहेका छन् । वैदेशिक रोजगार बोर्डले […]
सहारा नेपालद्वारा निधन कर्जा छुटबापत सदस्यको परिवारलाई सात लाख प्रदान
बिर्तामोड, साउन ३१ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो एक सदस्यलाई निधनमा कर्जा सुरक्षण क्षतिपूर्ति कर्जा मिनाहबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । आज साकोसको सेवाकेन्द्र गोलधापअन्तर्गत बिर्तामोड […]
सुत्केरी उपचार प्रकरणः ३५ लाखमा जुट्यो सहमति
बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो । अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार […]
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
बिर्तामोड,साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक […]
सहारा नेपाल साकोसलाई उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार
बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम […]
सुत्केरी प्रकरणः चिन्ताजनक अवस्थामा उपचार, मनमोहनसँग सहमति भएकै छैन – परिवार
बिर्तामोड, साउन ३० । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको तथा सुत्केरी २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ । मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेपछि संग्रौलाको चिन्ताजनक […]