बिर्तामोड, बैशाख २१ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले अर्जुनधारा–१० बाट खाद्य सामग्री वितरण सुरु गरेको छ । शुक्रबार सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न […]
-हिमाल खरेल बिर्तामोड, बैशाख २१ । विश्वभर २ लाख ४४ हजार ५९६ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार ८७५ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी आज शनिबार बिहान साढे पाँच बजे नियन्त्रणमा आएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ७ वटा घर जलेर ध्वस्त भएका छन् […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो […]
बिर्तामोड, बैशाख १९ । कोरोना भाइरसको संक्रमण रोक्न झापाको बिर्तामोडमा ऊर्जाशील युवाले सञ्चालन गर्दै आएको एक गैरसरकारी संस्थाले जीवाणुनाशक औषधि छिट्ने काम सुरु गरेको छ । युथ फर सोसियल ट्रान्सफरमेसन (वाइएसटी) ले एक सातादेखि बिर्तामोडका […]
बिर्तामोड, बैशाख १९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले कोभिड १९ कारण सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन र आफ्ना कर्मचारीलाई सूचीकरण गर्न व्यवसायीसँग अनुरोध गरेको छ । १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । विश्वभर २ लाख ३३ हजार ८२९ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख ४ हजार १४० नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १८ । विश्वभर २ लाख २७ हजार ९९२ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३२ लाख १७ हजार ४७५ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
बिर्तामोड, बैशाख १७ । नेपालमा बुधबार एकै दिन तीनजना व्यक्तिमा कोरोना भाइरसे संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुईजना बारा र एकजना वीरगन्जका छन् । […]
-सुरेश भट्टराई एउटा डरलाग्दो हल्लाले विश्वमा थप आतंक सिर्जना गरिरहेकाे छ। त्याे हाे- बुधबार (अप्रिल २९) १९९८ ओआर-२ नामक क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ! यसबारे वास्तविक तथ्य सम्बन्धित संघ/सस्थाले जानकारी गराइरहेका भए पनि त्रसित बनाउने प्रकृतिका […]