Category: 'समाज'

प्रदेशसभा सदस्य बजगाईंको क्षेत्रमा ९ करोड रुपैयाँको योजना
मेचीनगर, असार २३ । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सविना बजगाईंले आउँदो आर्थिक वर्षका लागि आफ्नो निर्वाचन क्षेत्रमा परेको ९ करोड रुपैयाँ विभिन्न योजना विनियोजन गरेकी छन् । उनको पहलमा झापा निर्वाचन क्षेत्र १ (२) मा […]
करोडौँ ठगेर बेपत्ता गौरादहका सुनचाँदी व्यवसायी विश्वकर्माविरुद्ध ४३७ निवेदन
बिर्तामोड, असार २२ । करोडौँ ठगेर फरार भएका झापा गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माविरुद्ध ४३७ जनाले निवेदन दिएका छन् । २४ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फरार भएका उनी गौरादह–२ स्थित गौरादह बजारमा दुई […]
बाह्रदशीमा आइतबारबाट जग्गाको कित्ताकाट खुल्ने
बिर्तामोड, असार २२ । झापाको बाह्रदशी गाउँपालिकामा असार २४ गते आइतबारबाट जग्गाको कित्ताकाट खुला हुने भएको छ ।पालिकाले जग्गाको वर्गीकरण गरेसँगै आइतबारबाट कित्ताकाट खुला हुने अध्यक्ष देविन्द्रप्रसाद चौलागाईंले जानकारी दिए । भू–उपयोग नियमावली, २०७९ परिच्छेद–३ […]
प्रसाईंले बनाइदिएको मोहनमायाको भवन विद्यालयलाई हस्तान्तरण
बिर्तामोड, असार २२ । बिएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले निर्माण गरेको बिर्तामोडको मोहनमाया माविको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रसाईंले बनाइदिएको करिब साढे ४ करोड रुपैयाँको विद्यालय भवन एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको […]
हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल सञ्चालनमा
बिर्तामोड, असार २० । बाह्रदशी र झापा गाउँपालिका जोड्ने हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल सञ्चालनमा आएको छ ।पुल निर्माण भएसँगै तत्कालको लागि पैदलयात्रु र मोटरसाइकललाई आवतजावत गर्न मात्र दिइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय […]
बिहान सबेरै उठ्दा हुने फाइदा
बिर्तामोड, असार २० । सोसल मिडिया, टेलिभिजन लगायतले अहिले धेरैको निद्रा बिथोलेको छ । राति ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युब र टिकटकमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लीन भएपछि […]
भद्रपुरमा रोजगार सम्वाद मञ्च गठनका लागि अन्तरक्रिया
भद्रपुर, असार १९ । भद्रपुरमा रोजगार क्षेत्रका सबै पक्षको व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि सुरु गरेको छ । यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार […]
सामाजिक मेलमिलाप समाजको परिचयात्मक कार्यक्रम
मेचीनगर, असार १९ । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्यसाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । एक वर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था २०८० असार […]
अरिदमन गणमा जिल्लास्तरीय अभ्यास हातेमालो–५
मेचीगनर, असार १६ । झापामा हुने प्राकृतिक विपद न्यूनीकरण तथा उद्धारमा सहजताका लागि अरिदमन गण चारआली ब्यारेकले पाँच दिने अभ्यास हातेमालो–५ सञ्चालन गरेको छ । बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्प जस्ता विपदका समयमा जनधनको […]