Category: 'समाज'

बिहान सबेरै उठ्दा हुने फाइदा
बिर्तामोड, असार २० । सोसल मिडिया, टेलिभिजन लगायतले अहिले धेरैको निद्रा बिथोलेको छ । राति ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युब र टिकटकमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लीन भएपछि […]
भद्रपुरमा रोजगार सम्वाद मञ्च गठनका लागि अन्तरक्रिया
भद्रपुर, असार १९ । भद्रपुरमा रोजगार क्षेत्रका सबै पक्षको व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि सुरु गरेको छ । यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार […]
सामाजिक मेलमिलाप समाजको परिचयात्मक कार्यक्रम
मेचीनगर, असार १९ । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्यसाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । एक वर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था २०८० असार […]
अरिदमन गणमा जिल्लास्तरीय अभ्यास हातेमालो–५
मेचीगनर, असार १६ । झापामा हुने प्राकृतिक विपद न्यूनीकरण तथा उद्धारमा सहजताका लागि अरिदमन गण चारआली ब्यारेकले पाँच दिने अभ्यास हातेमालो–५ सञ्चालन गरेको छ । बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्प जस्ता विपदका समयमा जनधनको […]
युवा पुस्तालाई कृषिमा प्रेरित गर्न इस्ट होराइजनका विद्यार्थी रोपाइँमा
मेचीनगर, असार १५ । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापा मेचीनगरको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुल जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न […]
बुद्धशान्तिको पाँचपोखरीमा बृक्षारोपण
मेचीनगर, असार १४ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरेको छ । बृक्षारोपण दिवसको अवसरमा आज विभिन्न जातका ३०० विरुवा रोपिएको र सो क्षेत्रमा करिब […]
मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको प्रेस क्लबको भनाइ
मेचीनगर, असार १३ । मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापनबापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएपछि उनीहरु आन्दोलित भएका हुन् । पत्रकारको छाता संस्था प्रेस […]
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिको आयोजनामा रक्तदान
मेचीनगर, असार ९ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल इकाई समिति धुलाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज प्रणामी मन्दिर धुलाबारीको परिसरमा भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको अध्यक्ष सरु […]
नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार
बिर्तामोड, असार ६ । झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ । गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा […]