Category: 'समाज'

धुलाबारीको टाउनहल अध्यक्षमा तिम्सिना विजयी
मेचीनगर, असार ५ । धुलाबारीको पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ को अध्यक्षमा व्यवसायी ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना […]
भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए
मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् । अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार […]
प्रदेश प्रमुखले गरे ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरण
बिर्तामोड, जेठ ३२ । प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै केही समय रोकिएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख […]
आज पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
बिर्तामोड, जेठ ३२ । पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, […]
न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना
मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना […]
सहाराको संरक्षणमा विद्यालय जान थाले निर्दिका, निर्बिका र दुर्गेश
बिर्तामोड, जेठ ३१ । अभिभावक गुमाएर सहाराविहीन बनेपछि अग्रणी सहकारी संस्था सहारा नेपालको संरक्षणमा रहेका बालबालिकाहरु विद्यालय जान थालेका छन् । सहारा नेपालले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता बमोजिम उनीहरु आजबाट विद्यालय जान थालेका हुन् । […]
आमा गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको संरक्षण गर्ने सहारा नेपालको प्रस्ताव
बिर्तामोड, जेठ २९ । अभिभावक गुमाएर सहाराविहीन झापा बिर्तामोडका तीनजना बालबालिकालाई अग्रणी सहकारी संस्था सहारा नेपालले संरक्षण प्रदान गर्ने प्रस्ताव गरेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले उनीहरुको संरक्षणबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका […]
समितिको आधिकारितालाई लिएर विराटपोखरीमा विवाद
बिर्तामोड, जेठ २८ । निवर्तमान समितिले नयाँ कार्यसमितिलाई आवश्यक कागजातसहितको खाता उपलब्ध नगराएको भन्दै बिर्तामोड–३ मा रहेको विराटपोखरी (सरोवर बहुउद्देश्यीय) विकास समितिमा विवाद उत्पन्न भएको छ । ऐतिहासिक धरोहर तथा धार्मिक पर्यटकीय स्थल विराटपोखरीको समितिको […]
यस वर्षको मनसुन असार ५ गते भित्रने अनुमान
बिर्तामोड, जेठ २६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वायु डेढ सातापछि नेपाल प्रवेश गर्ने जनाएको छ । महाशाखाका अनुसार यस वर्षको पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग […]