Category: 'समाज'
बढ्यो चिसो, दिउँसो घाम लाग्ने
बिर्तामोड पुस २३ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान झापाको तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]
बैंकिङ कसुर मुद्दामा दमकका भण्डारी पक्राउ
बिर्तामोड पुस २३ । प्रहरीले झापाको दमकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ इट्टाभट्टा बस्ने ४८ वर्षीय यामप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
झापामा नियमविपरीत आधा दर्जन इँटाभट्टा सञ्चालनमा
बिर्तामोड पुस २३ । सरकारले बनाएको कानुनी व्यवस्थाविपरीत झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले इँटा पोल्न सुरु गरेका छन् । सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न पाइन्छ । झापाका २८ वटा इँटा […]
शनिश्चरे-खुदुनाबारीको बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड
बिर्तामोड पुस २३ । पटकपटक क्षतिग्रस्त हुँदै आएको झापाको शनिश्चरे खुदुनाबारी जोड्ने बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । दुई वर्षअघि भाच्चिएर दुई भागमा विभाजित भएपछि अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ […]
बिर्तामोडमा १२३ ग्राम ब्राउनसुगरसहित राजवंशी पक्राउ
बिर्तामोड पुस २२ । झापाको बिर्तामोडमा एकजना कारोबारी ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड-१ सूर्यनगर टोल काली मन्दिरका ४० वर्षीय अजय राजवंशी रहेको […]
झापा इनर्जीद्वारा पाँच महिनामा ४ करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
बिर्तामोड पुस २२ । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । कम्पनीले […]
बुद्धशान्तिमा दाह्रा नभएको हात्ती मृत भेटियो
बिर्तामोड पुस २२ । झापाको बुद्धशान्तिमा एउटा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको छ । हात्ती जंगलमा नभई स्थानीय कृषकको खेतमा मृत भेटिएको हो । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक चन्द्र राउतका अनुसार […]
तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली
बिर्तामोड पुस २२ । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो […]
भद्रपुरमा ९ वर्षपछि व्यापार महोत्सव
बिर्तामोड पुस २२ । झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा माघ ७ गतेदेखि २१ गतेसम्म […]

