Category: 'समाज'
आजको मौसमः पूर्वमा हल्का वर्षा हुने
बिर्तामोड, चैत १० । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र […]
कचनकवलमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, चैत १० । झापाको कचनकवलमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल ४ केचनामा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कचनकवल-४ का ५० वर्षीय सुकदेव गणेश […]
नवनीत (बोस्टन) स्कुलः पढाइ, खेलकुद र होस्टलको उत्कृष्ट संगम
बिर्तामोड, चैत ९ । भूगोलले अर्जुनधारा नगरपालिकाभित्र रहे पनि बिर्तामोडको सिमाना महानन्दचोकमा रहेको नवनीत एकेडेमी (बोस्टन मन्टेश्वरी) झापाको उदाउँदो संस्थागत विद्यालय हो । पढाइसँगै क्रिकेटमा अग्रगामी छलाङ मार्दै आएको यो विद्यालय कक्षा ९ सम्म सञ्चालनमा […]
मलद्वारमा ब्राउनसुगर ल्याउने धादिङ र सर्लाहीका दुईजना पक्राउ
बिर्तामोड, चैत ९ । प्रहरीले दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट मलद्वारमा ठुलो मात्रामा लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ का ४४ वर्षीय […]
तोलामा साढे ६ हजारले घट्यो सुन
बिर्तामोड, चैत ९ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ […]
२ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
बिर्तामोड, चैत ९ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) मा पेट्रोलियम पदार्थको आयातमा परिमाण र मूल्य दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यस अवधिमा […]
८ महिनामा २८ अर्बको धानचामल आयात
बिर्तामोड, चैत ९ । चालु आर्थिक वर्ष ८ महिनामा २८ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव २०८२/८३ आठ महिना (साउनदेखि फागुनसम्म) नेपालले २८ अर्ब २९ […]
सर्लाहीका मगर लागुऔषधसहित काँकरभिट्टामा पक्राउ
बिर्तामोड, चैत ९ । प्रहरीले झापाको काँकरभिट्टाबाट ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर-४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा ११ बसपार्कमा डेरा गरी बस्ने ३१ […]
नाबालक छोरालाई ब्लेडले चिर्ने आमा पक्राउ
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोडमा आफ्नै नाबालक छोरालाई मरणासन्न हुनेगरी पिट्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने बिर्तामोड-५ बस्ने २५ वर्षीया […]





