Category: 'समाज'
न्यु भिजन साकोसको पुँजी एक करोड ५३ लाख
बिर्तामोड पुस २१ । झापाको बिर्तामोडमा रहेको न्यु भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गायत्रीप्रसाद मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख […]
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एक पक्राउ
बिर्तामोड पुस २१ । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ […]
तोलामा २१ सयले घट्यो सुनको मूल्य
बिर्तामोड पुस २० । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार १०० सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार […]
नक्कली नागरिकता बनाउने शिवसताक्षीका बुवाछोरा पक्राउ
बिर्तामोड पुस २० । सरकारी छाप दस्तखत कीर्ते गरेर नेपाली नागरिकताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा झापा शिवसताक्षीका बुवाछोरा पक्राउ परेका छन् । उनीहरुलाई सप्तरी प्रहरीले हिरासतमा लिएको छ । झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २३ वर्षीय […]
देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव : शिक्षाको उज्यालो यात्रामा अर्को ऐतिहासिक पाइला
बिर्तामोड पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षाको उज्यालो यात्रा निरन्तर अघि बढाउँदै आएको विद्यालयले तीन दशकभन्दा बढी समयको संघर्ष, समर्पण र उपलब्धिलाई […]
मेचीनगरमा भाका उत्सव हुने
मेचीनगर, पुस १९ । झापाको मेचीनगरमा पहिलो पटक भाका उत्सव हुने भएको छ । राजबंशी समाज विकास समिति मेचीनगरको आयोजनामा पुस २७गते ‘प्रथम भाका पिठ उत्सव’ हुन लागेको समितिका अध्यक्ष दिनेश राजबंशीले जानकारी दिएका छन् । राजबंशी समुदायको […]
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका
मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य […]
झापा जिल्ला सहकारी संघलाई गतिशील बनाउन नीति संशोधन
बिर्तामोड पुस १८ । झापा जिल्ला सहकारी संघले संस्थालाई गतिशील बनाउन सातवटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को समीक्षा गर्न आज […]
दमकका तीन युवा बिर्तामोडमा लागुऔषधसहित पक्राउ
बिर्तामोड पुस १८ । प्रहरीले झापाको बिर्तामोडबाट दमकका तीनजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा दमक-४ बस्ने २३ वर्षीय राजा माझी, दमक-१ बस्ने २९ वर्षीय टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने ३३ […]

