Category: 'समाज'
सहारा नेपालको एटिएम मेसिन र कार्ड सञ्चालनमा
बिर्तामोड, चैत २१ । झापा बिर्तामोडको सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर पूर्वमै पहिलोपटक एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । आज केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका […]
सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै
बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको २७ औँ स्थापना दिवसको […]
समाजसेवासँगै राजनीतिमा सक्रिय माधव
बिर्तामोड, चैत २० । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका युवा हुन् माधवकुमार झा । २२ वर्षकै उमेरमा उनी राजनीतिमा पनि सक्रिय छन् । बिर्तामोडका युवामाझ लोकप्रिय उनी साथीभाइको साह्रोगाह्रोमा तुरुन्त पुगिहाल्छन् । किशोर अवस्थामा प्रवेश गरेपछि, […]
नेप्लिज टिन्सद्वारा गायन रियालिटी शोका फाइनलिस्टलाई सम्मान
बिर्तामोड, चैत २० । किशोर तथा युवाहरुको लोकप्रिय सामाजिक संस्था नेप्लिज टिन्सले गायन रियालिटी शोका झापाली फाइनलिस्टहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच बिर्तामोडमा उनीहरुलाई सम्मान गरिएको संस्थापक अध्यक्ष मनिष बस्नेतले जानकारी दिए । […]
झापामा पहिलोपटक सहकारी सम्मेलन सुरु, पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको […]
कर्तव्य फाउन्डेसनद्वारा ‘हाम्रो पनि सुन्दर घर होस्’ अभियानको सुरुवात
बिर्तामोड, चैत १३ । आर्थिक रुपमा विपन्न तथा घरबारविहीन परिवारलाई घर उपलब्ध गराउने उद्देश्यसाथ स्थापित कर्तव्य फाउन्डेसनले एक अशक्त दम्पत्तीलाई घर हस्तान्तरण गरेको छ । अर्जुनधारा ५ स्थित नमुनाबस्ती (फूलबारी) का आर्थिक अवस्था नाजुक रहेका […]
आज पूर्वी तराईको मौसम सफा रहने
बिर्तामोड, चैत ८ । हिजो साँझ पूर्वी तराईमा सामान्य वेगसहित वर्षा भए पनि आज पहाडी क्षेत्रको मात्र मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । अहिले नेपालमा पश्चिमी […]
बिएन्डसी अस्पतालले गरिदियो १५०० जनाको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, चैत ७ । पछिल्लो समय स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा पनि सेवा पुर्याउँदै आएको नेपालकै सुविधासम्पन्न तथा अत्याधुनिक बिएन्डसी अस्पतालले एक हजार पाँच सय विपन्नको बीमा गरिदिएको छ । आज एक भव्य कार्यक्रमका बीच अस्पतालले […]
तालिमबाट खोज पत्रकारिताको अभ्यासमा सहयोग
धुलाबारी, चैत ७ । नयाँ पुस्ताका पत्रकारलाई खोज पत्रकारिताको अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको एक प्रशिक्षणका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुई दिने खोज पत्रकारिता प्रशिक्षणका […]




