Category: 'समाज'
इस्ट होराइजनले स्थापना गर्यो खुट्टाले चल्ने धारा
धुलाबारी, असार २३ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको धुलाबारीको इस्ट होराइजन माविको राष्ट्रिय सेवा दल ४५ औँ र ४६ औँ जुनियर डिभिजनले दुई स्थानमा हात धुने पाइडल टेंकी सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण […]
झापामा पिसिआर ल्याब सञ्चालन गर्न अध्ययन टोली गठन
-हिमाल खरेल बिर्तामोड, असार २० । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापामा कोभिड १९ परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न अध्ययन टोली गठन गरेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा झापामा संक्रमण बढिरहेको […]
दुवै मृगौला पीडित नेपालीद्वारा सहयोगको याचना
बिर्तामोड, असार १९ । झापा बिर्तामोड ३ करेलाबारी निवासी मृगौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृगौला खराब भएको छ । दुवै मृगौलाले […]
अनिताको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न बुहारी आवाजको माग
बिर्तामोड, असार २० । झापाको दमक–८ निवासी अनिता राईको पोस्टमार्टम रिपोर्ट १२ घण्टाभित्र सार्वजनिक गर्न माग गर्दै मेची-महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । आवाजका झापा अध्यक्ष शिखा खड्का गणेश […]
लायन्स बिर्तामोड सिटीद्वारा खाद्यान्न वितरण
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कार्यकालको पहिलो दिनबाटै सामाजिक कामको सुरुवात गरेको छ । लायन्सको अन्तर्राष्ट्रिय नियमअनुसार जुलाई १ तारिखबाट नयाँ कार्यकाल सुरु हुने गर्छ । क्लबले एक कार्यक्रमका बीच १५ […]
ल्याबका लागि एउटै कार्यक्रममा ५ लाख ३६ हजार सहयोग
झापा, असार १७ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण जारी राखेका छन् । बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा पाँच […]
लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण
बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण कार्याक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच वर्ष २०२०÷२१ का अध्यक्ष घनश्याम चौधरीलाई वर्ष २०१९÷२० का अध्यक्ष नीरज ओलीले पद हस्तान्तरण […]
ल्याबका लागि शिखर साकोसको ५१ हजार सहयोग
बिर्तामोड, असार १६ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर साकोसले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई शिखरले […]
फेरि भेटियो महामारी ल्याउन सक्ने अर्को भाइरस
झापा, असार १६ । चीनमा फेरि अर्को नयाँ भाइरस भेटिएको छ । चीनबाट फैलिएको कोभिड–१९ ले विश्वलाई सताइरहेका बेला फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान भएको छ । चीनका वैज्ञानिकहरुका अनुसार यो स्ट्रेनको महामारीको रुपमा […]




