Category: 'समाज'
पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानमा हुस्सु
बिर्तामोड, पुस ९ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी […]
दमकमा ढलमा मोटरसाइकल पस्दा चालकको मृत्यु
बिर्तामोड, पुस ९ । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दमक बजारको भित्री सडकमा नालाभित्र मोटरसाइकल पस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल […]
तक्षशिला स्कुल र ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड’ बीच अन्तर्राष्ट्रिय साझेदारी
बिर्तामोड, पुस ८ । झापा बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङिलस स्कुलले विश्वस्तरीय शिक्षालाई थप सुदृढ बनाउने लक्ष्यका साथ ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड फाउन्डेसन’ सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा तक्षशिला प्रोग्रेसिभ इङिलस स्कुलको […]
कामाटोलीमा इन्टरनेटको तार चुडाउने ट्रक चालक पक्राउ
बिर्तामोड, पुस ८ । झापाको झापा गाउँपालिकास्थित कामाटोली बजारमा इन्टरनेटको तार चुडाउने ट्रक नियन्त्रणमा लिइएको छ भने चालक पक्राउ परेका छन् । सो तारमा अल्झिएर झापा-६ शरणामतीका ५५ वर्षीय सहरमा कटुवाल घाइते भएका थिए । […]
मौसमः बिहान हुस्सु, दिउँसो सफा
बिर्तामोड, पुस ८ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको […]
कनकाई उपप्रमुखको गाडी सुरुंगा प्रहरीलाई
बिर्तामोड, पुस ७ । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुंगालाई एकथान गाडी हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर […]
अर्जुनधारामा भीरबाट लडेर मगरको मृत्यु
बिर्तामोड, पुस ७ । झापाको अर्जुनधारामा भीरबाट लडेर एकजना बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लड्नुको कारण भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेका अर्जुनधारा-२ लाप्चेटारका अन्दाजी […]
सुन तोलाको २ लाख ६१ हजार ७००
बिर्तामोड, पुस ७ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च […]
तारमा अल्झिएर घाइते भएका शरणामतीका कटवालको मृत्यु
बिर्तामोड, पुस ७ । झापाको झापा गाउँपालिकास्थित कामाटोली बजारमा करिब साढे तीन महिनाअघि अव्यवस्थित इन्टरनेटको तारमा अल्झिएर घाइते भएका एकजना स्थानीय सामाजिक अगुवाको मृत्यु भएको छ । तारमा अल्झिएर दुर्घटनामा परेका झापा-६ का शरणामतीका ५५ […]

