Category: 'समाज'
बोटमा ढकमक्क फूल लागेपछि आँप उत्पादन बढ्ने सङ्केत
बिर्तामोड, फागुन २८ । तराई मधेस क्षेत्रमा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो । धान उत्पादनमा केही […]
मौसमी प्रतिकूलताः मास्कको प्रयोग गर्न आग्रह
बिर्तामोड, फागुन २८ । काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम […]
सुनचाँदीको मूल्यमा गिरावट
बिर्तामोड, फागुन २८ । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ नै घटेको हो । मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ […]
ब्राउन सुगर भित्र्याउन भारतीय कारोबारी विफल, मोटरसाइकल छोडेर भागे
बिर्तामोड, फागुन २८ । प्रहरीले दक्षिणी सीमावर्ती क्षेत्रबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर कारोबारीलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन । भारतबाट ब्राउन सुगर बोकेर मोटरसाइकलमा नेपाल आउँदै गरेका एकजना भारतीय कारोबारी […]
आज पनि पूर्वमा बादल लाग्ने, वर्षाको सम्भावना न्यून
बिर्तामोड, फागुन २८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने […]
झापासहितका जिल्लाको सीमामा भारतले केन्द्र शासित राज्य बनाउँदै
बिर्तामोड, फागुन २७ । नेपाल र बंगलादेशबाट हुनसक्ने घुसपैठ र आपराधिक गतिविधि रोक्न सकिने जिकिर गर्द भारतले नेपाल–भारत सीमा क्षेत्रमा केन्द्र शासित छुट्टै राज्य बनाउने गृहकार्य सुरू गरेको छ । विदेश मामिलाका जानकार अरुण सुवेदीले […]
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने
बिर्तामोड, फागुन २७ । नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ । निगमले बुधबार विज्ञप्ति […]
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित
बिर्तामोड, फागुन २७ । सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण स्थगन गरेको छ । इजरायल-अमेरिका र इरानबीच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । यसअघि वैदेशिक रोजगारीमा जान […]
मानव बेचबिखनको आरोपमा काँकरभिट्टाबाट एक महिला पक्राउ
बिर्तामोड, फागुन २७ । प्रहरीले झापाको मेचीनगरस्थित नेपाल भारत सीमाबाट एकजनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । पूर्वी काँकरभिट्टा नाका हुँदै चारजना महिलालाई भारत लैजान खोज्ने पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा […]





