Category: 'समाज'
झापामा थप १२ जनामा कोरोना
बिर्तामोड, जेठ २३ । झापामा आज शुक्रबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या १३५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना […]
अन्तर्राष्ट्रिय झापाली समाजले दियो ४०० भिटिएम किट
बिर्तामोड, जेठ २३ । अन्तर्राष्ट्रिय झापाली समाजले आज शुक्रबार झापाका चार स्थानीय तहलाई कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले कनकाई, […]
झापाका थप ७ जना कोरोना संक्रमित निको भए
बिर्तामोड, जेठ २२ । कोरोनामुक्त भएर बिहीबार झापाका ७ पुरुष अस्पतालबाट घर फर्किएका छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । त्यस्तै, प्रदेश १ मा आजै अन्य २३ जना […]
झापामा थप ५ जनामा कोरोना, संक्रमितको संख्या १२३ पुग्यो
बिर्तामोड, जेठ २२ । झापामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु कचनकवल र भद्रपुरस्थित क्वारेन्टिनका हुन् । जिल्लामा संक्रमितको संख्या १२३ पुगेको छ । कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर १ का ५६ […]
कालोपत्रे बनाउन जगत मार्गको शिलान्यास
बिर्तामोड, जेठ २२ । बिर्तामोड वडा नम्बर १ मा रहेको जगत मार्ग कालोपत्रे हुने भएको छ । बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर वरपीपलचोकसम्म एक हजार १५० मिटर कालोपत्रे हुने भएको हो । आज […]
एनपिसिसी बेलायतद्वारा अभियानलाई एक लाख ७ हजार सहयोग
बिर्तामोड, जेठ २२ । एकका लागि एक अभियानलाई नेपाली जनसम्पर्क समिति (एनपिसिसी) बेलायतले नगद सहयोग गरेको छ । समितिका पदाधिकारीले अभियानलाई एक लाख ७ हजार ८०३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । नेपाली कांग्रेसका महासमिति […]
कोरोनाबाट विश्वभर ६५ लाख ६२ हजार संक्रमित, ३ लाख ८६ हजारको मृत्यु
बिर्तामोड, जेठ २२ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७८४ पुगेको छ । हालसम्म ६५ लाख ६२ हजार ४८१ जनामा कोभिड १९ पुष्टि भएको छ । ३१ […]
थप २०१ जनामा कोरोना
बिर्तामोड, जेठ २१ । बुधबार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]
अभियानलाई पूर्वेली क्लब र गौरादह उवा संघको सहयोग
बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ […]




