Category: 'समाज'
निर्वाचनको कुनै औचित्य छैन, १० गतेभित्र हाम्रा माग पूरा नभए आन्दोलन हुन्छ: दुर्गा प्रसाईं
बिर्तामोड, पुस ६ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले अहिलेकै परिस्थितिमा निर्वाचन गराउनुको कुनै अर्थ नरहेको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भ्रष्टाचारी र तस्करहरूलाई कानुनी कठघरामा […]
कर्मचारीको मिलेमतोमा बिल्डकनको इन्टरलक कंक्रिटको एकलौटी प्रयोग
बिर्तामोड, पुस ६ । झापाको एउटा इन्टरलक कंक्रिट उद्योगले स्थानीय तह तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यालयका कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा राज्यकोषमा ब्रम्हलुट गरिरहेको अन्य उद्योगीहरुले आरोप लगाएका छन् । व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिन्डिकेट […]
बिर्तामोडमा तमु ल्होसारमा चार दिन कार्यक्रम हुने
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोडमा गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा चार दिने कार्यक्रम हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा नयाँ वर्षको विविध कार्यक्रम हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । […]
बिर्तामोडमा दुर्घटना हुँदा दुईजनाको मृत्यु
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भद्रपुर-९ बस्ने २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर-७ बस्ने २५ वर्षीय शीर्षक […]
सन्थाल समुदायको ‘दिसोम सोहराई’ चाड पुस २५ गते
बिर्तामोड, पुस ५ । मुख्य चाड ‘दिसोम सोहराई’ कहिले मनाउने भन्दै अन्योलमा रहेका झापाका सन्थाल समुदायले बल्ल आफ्नो मुख्य चाड मनाउने यकिन मिति थाहा पाएका छन् । आदिवासी सन्थाल समुदायको उद्गमस्थल भारतको झारखण्ड राज्यस्थित दुम्काको […]
दमकमा लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए
बिर्तामोड, पुस ५ । झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ । स्थानीयले हिजो साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी […]
दमकबाट भागेका दुई थुनुवा लागुऔषधसहित पक्राउ
बिर्तामोड, पुस ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका दुईजना थुनुवा लागुऔषधसहित पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहुल श्रेष्ठ र वीरबहादुर पौडेल रहेका छन् । पौडेल पुस २ गते […]
मेचीनगरमा मोटरसाइकलले अटोलाई ठक्कर दिँदा एक घाइते
बिर्तामोड, पुस ४ । झापाको मेचीनगरस्थित भित्री सडकमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । आज साँझ ५ः३० बजे धुलाबारी-शान्तिनगर सडक-खण्डमा दुर्घटना भएको हो । धुलाबारीबाट मंगलबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१ ह ७७८३ नम्बरको […]
बैंकिङ कसुरमा पक्राउ परेकी थापाले छ लाख नतिरेको फेला
बिर्तामोड, पुस ४ । चार दिनअघि झापाको बिर्तामोडबाट बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेकी महिलाले अन्य धेरैजनाको रकम लिएर फिर्ता नगरेको खुलेको छ । झापा बिर्तामोड–२ चारपानेकी ४२ वर्षीया प्रिति थापालाई बैङ्किङ कसुर गरेको आरोपमा […]

