Category: 'समाज'

बाह्रदशीमा मावल गएका बालकको पोखरीमा डुबेर मृत्यु
बिर्तामोड, चैत ३०। झापाको बाह्रदशीमा मावल गएका एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-३ का लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
जन्मदिनमा अध्यक्ष ओलीद्वारा पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड, चैत २६। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गरेकी छन्। वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत भएकी ओलीले […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर […]
सुन्दर निचाझोडा वनमा निर्वाचनः कृष्ण लिम्बूको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी
बिर्तामोड, चैत २५ । झापाको बिर्तामोड-७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा कृष्णप्रसाद लिम्बूको नेतृत्वमा स्वतन्त्र गठबन्धन बनेको छ । स्थानीय सामाजिक तथा खेलकुद अगुवा लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, सो […]