Category: 'समाज'
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था स्थगित
बिर्तामोड, फागुन २२ । सरकारको पछिल्लो निर्णयअनुसार महानगरपालिका र उपमहानगरपालिकामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा अनिवार्य रूपमा इजाजतप्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने व्यवस्था तत्काललाई स्थगित गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले […]
मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, फागुन २२ । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव र अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै विश्व बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ चुमेको छ । सुरक्षित लगानीको खोजीमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएपछि बिहीबार स्पट गोल्डको मूल्य […]
झापामा ग्यास अभाव कायमै, समस्यामा उपभोक्ता
बिर्तामोड, फागुन २२ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएर मतपरिणाम आइसक्न लाग्दा पनि झापामा खाना पकाउने ग्यास अभाव कायमै रहेको छ । झापामा तीन सातादेखि ग्यासको अभाव छ । झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन […]
आजको मौसमः पूर्वी तराईमा बादल, पहाडमा हल्का वर्षा
बिर्तामोड, फागुन २३ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको […]
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
बिर्तामोड, फागुन २२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा […]
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
बिर्तामोड, फागुन २१ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । आज (बिहीबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म […]
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु
बिर्तामोड, फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै […]
मूल्य बढ्दा पनि घटेन सुनको आयात
बिर्तामोड, फागुन २१ । सुनको मूल्य उच्च वृद्धि हुँदा पनि आयात भने घट्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँको १२ लाख २० […]
घुसपैठ र सुरक्षा थ्रेटको विश्लेषण गर्दै झापा-५ मा विशेष निगरानी
बिर्तामोड, फागुन २१ । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । झापा–५ मा सुरक्षा सतर्कता बढाइएको हो । झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित […]





