Category: 'समाज'
छठको दोस्रो दिन आज ‘खरना’
बिर्तामोड, कात्तिक ९ । छठपर्वको दोस्रो दिन व्रतालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । व्रतालुले […]
छठ पर्व आजदेखि सुरु, बिरिङमा भव्य तयारी
बिर्तामोड, कात्तिक ८ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान […]
बिर्तामोड करेन्ट लागेर एक महिलाको मृत्यु
बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिलाको आज दिउँसो मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ः१५ बजे करेन्ट लाग्दा […]
झापाका मुख्य बजारमा सेनासहितको संयुक्त गस्ती
बिर्तामोड, कात्तिक ७ । झापाका प्रमुख बजार क्षेत्रमा नेपाली सेनाले प्रहरीको साथमा संयुक्त गस्ती गरिरहेको छ । गस्ती कात्तिक ३ गतेदेखि सुरु भएको जनाइएको छ । मुख्य चाडबाडपछि विभिन्न समूहले चर्को आन्दोलन गर्ने संकेत गरेपछि […]
गौरादहमा ग्याङफाइट गर्ने छजना पक्राउ, भद्रपुरमा युवतीमाथि हतियार प्रहार
बिर्तामोड, कात्तिक ६ । झापाको गौरादहमा युवाहरुबीच ग्याङफाइट परेको छ । गौरादह–५ स्कुलचौन बजारमा ग्याङफाइट परेको हो । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-७ बस्ने २१ वर्षीय प्रसान शेर्मा, दमक-८ […]
बिर्तामोडमा बाँसले हानेर राजवंशीको हत्या, चौधरी पक्राउ
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ । हत्यामा संलग्न भएर भागेका बिर्तामोडका अर्का युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति […]
सुनमा १२ वर्षकै सबभन्दा ठुलो गिरावट
बिर्तामोड, कात्तिक ५ । सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठुलो गिरावट आएको छ । यो वर्षको रेकर्ड तोड्नेगरी मूल्यवृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो । सोमबार […]
कनकाई पुल अलपत्र पार्ने पप्पु र सिंहको ठेक्का तोड्ने प्रक्रिया सुरु
बिर्तामोड, कात्तिक ५ । हुलाकी राजमार्गअन्तर्गतको महत्वपूर्ण कन्काई पुल निर्माणको ठेक्का १४ वर्ष अघि पप्पु कन्स्ट्रक्सन र महादेव खिम्तीले लिएका थिए । यो पुल निर्माण अलपत्र पारेपछि निर्देशनालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । […]
तिहारको पाँचौँ दिनः गाई पूजा पनि आजै गरिँदै
बिर्तामोड, कात्तिक ५ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । […]

