दमक, कात्तिक १५ । प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा झापा कमल–६ की चाहना पोखरेल र पुण्यप्रसाद पोखरेललाई पक्राउ गरेको छ । ३६ वर्षीय अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप उनकी पत्नी चाहना र ससुरा पुण्यप्रसादलाई […]
बिर्तामोड, कात्तिक १५ । बिर्तामोड–३ मा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष समाजसेवी डिल्ली प्रसाईंलाई प्रदान गर्ने भएको छ । संस्थाको १८ औँ वार्षिक साधारणसभामा विराट […]
दमक, कात्तिक १३ । झुन्डिएर आत्महत्या गरेका भनिएका झापा कमल-६ का अनिल कार्कीका आफन्तले इलाका प्रहरी कार्यालय दमकअगाडि धर्ना दिइरहेका छन् । कार्की मृत्यु प्रकरणमा कमल-६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै […]
बिर्तामोड, कात्तिक १३ । झापाको सामाजिक तथा आर्थिक विकासका लागि योगदान गर्दै आएको झापाली समाज अस्ट्रेलियाले एम्बुलेन्स उपलब्ध गराएको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच हिजो समाजले झापाको गौरीगञ्ज गाउँपालिकाको महाभारा स्वास्थ्य चौकीलाई उपलब्ध […]
बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ । सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष […]
बिर्तामोड, कात्तिक १२ । झापा चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडले अग्रज सहकारी अभियान्ता विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो […]
बिर्तामोड, कात्तिक ११ । स्कुटर दुर्घटनामा गत साता घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर […]
दमक, कात्तिक ११ । झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेतिर सो ठाउँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका […]
बिर्तामोड, कात्तिक ११ । यो वर्ष अर्थात २०८० मा लाग्ने एउटै ग्रहण कात्तिक ११ गते आज आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने […]
बिर्तामोड, कात्तिक १० । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँलगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख […]