Category: 'समाज'
सिटी सफारी दुर्घटनाका घाइते मेचीनगरका राजवंशीको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा तीनचक्के विद्युतीय सवारी साधन सिटी सफारी दुर्घटनाका घाइते अर्का एकजना व्यक्तिको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा आज मृत्यु […]
मेचीनगरमा सिटी सफारी दुर्घटनामा कडरियाको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै […]
डेंगु संक्रमणबाट शिवसताक्षीकी बालिकाको मृत्यु
बिर्तामोड, असार २१ । देशभर डेंगु संक्रमण बढिरहेका बेला झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको स्वस्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनको अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका […]
झापामा असार २२ गतेदेखि कोरोनाविरुद्ध खोप लगाइने
बिर्तामोड, असार २० । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप […]
अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट […]
मोटरसाइकलमा ब्राउन सुगर ल्याउने मेचीनगरका लामिछाने पक्राउ
बिर्तामोड, असार २० । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । हिजो राति ९ बजे भारतको सीमावर्ती बजार पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेका मेचीनगर-१४ धाइजन गोलबारी बस्ने २६ […]
व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक
बिर्तामोड, असार २० । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ । एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य […]
बिर्तामोडमा विद्यालय जान नसक्ने बालबालिकालाई घरमै शिक्षक
बिर्तामोड, असार १९ । शारीरिक अशक्तताका कारण विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्न बिर्तामोड नगरपालिकाले घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । बैशाख १२ गतेदेखि सुरु ‘घरमा आधारित शिक्षा कार्यक्रम’ मार्फत […]
बिर्तामोड-७ मा ‘एक घर एक बत्ती’, रोकिएन हात्तीको आक्रमण
बिर्तामोड, असार १९ । सात महिनाअघि झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भयो । तर, त्यसबीचमा हात्तीको आक्रमण भने रोकिएको छैन । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई […]




