Category: 'समाज'
६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने
बिर्तामोड, माघ २० । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ । मतदाता परिचय पत्र नभएमा […]
सुन तोलको २ लाख ९० हजार
बिर्तामोड, माघ २० । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ […]
भद्रपुर विमानस्थलमा ब्राउन सुगरसहित युवती पक्राउ
बिर्तामोड, माघ २० । झापाको भद्रपुर विमानस्थलमा ब्राउन सुगरसहित एकजना युवती पक्राउ परेकी छन् । युवतीका साथबाट ठुलो परिमाणमा लागुऔषधसहित बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका २ घर भई हाल […]
होटल मेची क्राउनमा एक भारतीय नागरिकको मृत्यु
बिर्तामोड, माघ २० । झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनमा बसेका एकजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भारत उत्तर दिनाजपुर पश्चिम बंगाल बस्ने ५६ वर्षीय […]
गौरादहमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
बिर्तामोड, माघ २० । झापाको गौरादहमा बेहुली लिएर फर्किँदै गरेको जन्तीको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हिजो साँझ ७ः२० बजे गौरादह-४ रामचन्द्रे खोलाको पुलस्थित भित्री पक्की […]
मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु
बिर्तामोड, माघ १९ । झापा गाउँपालिकाको सडकबारीस्थित हुलाकी सडकखण्डमा भएको मोटरसाइकलको दुर्घटनामा घाइते साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर २ सडकबारी बस्ने ७१ वर्षीय गणेशकुमार […]
रुखबाट लडेर बिर्तामोडमा एक युवक घाइते
बिर्तामोड, माघ १९ । झापाको बिर्तामोडमा रुखबाट लडेर एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते हुनेमा बिर्तामोड-४ रामाउत टोल बस्ने १९ वर्षीय मिसन लिम्बू रहेका छन् । उनी […]
सुनको मूल्य ओरालो लाग्दै, तोलमा १३ हजार ४ सयले घट्यो
बिर्तामोड, माघ १९ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ […]
नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड, माघ १९ । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर […]





