Category: 'समाज'
शिवसताक्षी घटनाः साथीभाइको दुश्मनीले दुईजनाको मृत्यु, छजना पक्राउ
बिर्तामोड, असार १९ । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका अर्का एकजना किशोरको पनि उपचारको क्रममा मृत्यु भएको छ । कुटाइ खाने दुईजनाकै मृत्यु भएको हो । यसअघि शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको असार १४ […]
बिर्तामोडमा हात्ती आक्रमणबाट लिम्बूको मृत्यु
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजना मानिसको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । आज बिहान शौचालय जान उठेका फक्ताङलुङ टोलका […]
झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिइने
बिर्तामोड, असार १८ । जग्गा भएर पनि दर्ता प्रमाणपत्र नभएका झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरणको तयारी सुरु गरिएको छ । मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलोपटक विभिन्न पालिकाका ४७१ […]
कचनकवलबाट कोकिनसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असार १८ । प्रहरीले भारतीय सीमावर्ती कचनकवल गाउँपालिकाबाट कोकिनसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट चोरी गरेर लुकाएको तीन हर्स पावरको पानी तान्ने मोटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]
सिद्धार्थ बैंकद्वारा उद्योग वाणिज्य संघलाई ४५ थान डस्टबिन प्रदान
बिर्तामोड, असार १८ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टबिन प्रदान गरेको छ । संघमा भएको एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरियो । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक […]
दमकमा प्रतिबन्धित औषधिसहित कुमाल पक्राउ
दमक, असार १८ । प्रहरलिे झापाको दमकबाट लागुऔषधजन्य औषधिसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-९ देउराली टोल बस्ने हिमाल कुमालको छोरा १९ वर्षीय सागर कुमाल छन् । कुमाललाई इलाका प्रहरी कार्यालय दमकको […]
सीप सिकेर स्वरोजगार बन्दैछन् मेचीनगरका महिला
-विनिता गौतम (विनिशा शर्मा)मेचीनगर, असार १८ । महिलाले घरको कामकाज मात्र सम्हाल्नुपर्छ, बाहिर काम गर्नु हुँदैन, छोरी बाहिर गएर काम गरे बिग्रन्छन्, समाजले के भन्छ ? बिहे नभएका छोरी भए बिहे नहुने डर, बिहे भएका […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने तीन जना पक्राउ
बिर्तामोड, असार १८ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीन जना भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति र कमल गाउँपालिकाका युवा छन् । हिजो साँझ भद्रपुर-५ स्थित मेची बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट […]
नौगेडी चोर्ने गौरादहका सापकोटा पक्राउ
दमक, असार १८ । झापाको गौरादहमा गहना चोरी गर्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनी गौरादह आसपासका क्षेत्रमा चोरी कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरादह ४ डोकेचोकका २७ […]




