Category: 'समाज'
लागुऔषध कारोबार आरोपमा बिर्तामोडका खरेल जेल चलान
बिर्तामोड, असोज ६ । औषधिजन्य लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका बिर्तामोडका भानुभक्त खरेललाई जेल चलान गरिएको छ । उनी पुर्पक्षका लागि थुनामा गएका हुन् । झापा जिल्ला अदालतले बिर्तामोड-५ का ५० वर्षीय खरेललाई हिजो […]
बिर्तामोडमा पुनर्निर्माणका लागि जुट्दै सहयोग, शिवाकोटीद्वारा एक लाख प्रदान
बिर्तामोड, असोज ५ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणमा सहयोग रकम जुट्न थालेको छ । विभिन्न संघसंस्था र व्यक्तिले रकम हस्तान्तरण गरेका छन् । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा […]
भद्रपुरमा हाडनाता करणी आरोपमा एकजना पक्राउ
बिर्तामोड, असोज ५ । झापाको भद्रपुरमा हाडनाता करणी गरेको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । २२ वर्षीया युवतीलाई असोज २ गते जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय व्यक्ति पक्राउ […]
कमजोर बन्दै मनसुन
बिर्तामोड, असोज ४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। […]
मेचीनगरमा जंगली हात्ती मृत भेटियो
बिर्तामोड, असोज ४ । झापाको मेचीनगरस्थित उत्तरी क्षेत्रमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मेचीनगर १ देवीगञ्जमा हात्ती मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको अवस्थाबारे बुझ्न वन […]
शनिबार कुन राशिको भाग्य कस्तो ?
बिर्तामोड, असोज ४ । आज वि.सं.२०८२ साल आश्विन ४ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । […]
जलथल प्रहरी चौकीबाटै बुट र जर्सी चोरी
बिर्तामोड, असोज ४ । झापाको जलथल प्रहरी चौकीमा प्रहरीको बुट र जर्सी चोरीको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दीबारी–४ वडाबारीस्थित जलथल प्रहरी चौकीमा पटक पटक चोरी प्रकरणमा पक्राउ परिसकेका एक जना युवकले […]
दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने
बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् । उनले यही असोज ९ […]
बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ
बिर्तामोड, असोज ३ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका-९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ […]

