Category: 'समाज'
बढ्यो झापा गोल्डकपको पुरस्कार राशि, मुख्य प्रायोजक एक्स्ट्रिम
बिर्तामोड, माघ १७ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणमा पुरस्कार राशि बढाइएको छ । पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पाउने भएको छ । छैटौँ […]
एनसिडिए झापाको साधारणसभामा अग्रज व्यवसायीसहित १४ जनालाई सम्मान
बिर्तामोड, माघ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले चौथो अधिवेशनको अवसरमा १० जना अग्रज व्यवसायीसहति १४ जनालाई सम्मान गरेको छ । झापा कनकाईस्थित धनुषकोटीधाममा आज आयोजित साधारणसभमा उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान […]
वीर अमरसिंह माविको वार्षिकोत्सवमा शिक्षक र विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको पुरानो विद्यालयमध्येको एक बिर्तामोडको वीर अमरसिंह माध्यमिक विद्यालयले ६८ औँ वार्षिकोत्सवमा विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मान गरेको छ । आज विद्यालय परिसरमा भएको कार्यक्रममा पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, पूर्वव्यवस्थापन समिति अध्यक्ष, सदस्य तथा […]
सुनको मूल्यवृद्धि हुँदै जाँदा झापामा बढ्यो गरगहना चोरी
बिर्तामोड, माघ १६ । बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएपछि बजार क्षेत्रमा गरगहना चोरी हुन थालेको छ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौँको गरगहना चोरी भएको हो । हिजो राति बिर्तामोड-१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी शाहको […]
रेकर्ड बनाएको सुन तोलामा २० हजार ५०० घट्यो
बिर्तामोड, माघ १६ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम […]
वीरता जेसीजको पद हस्तान्तरणमा पत्रकारसहित पाँचजना पुरस्कृत
बिर्तामोड, माघ १५ । वीरता जेसीजको ४५ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा तीनजना पत्रकार दुईजना सदस्यलाई पुरस्कृत गरिएको छ । दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघसंस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको […]
सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
बिर्तामोड, माघ १५ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ । बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय […]
बिर्तामोडको २ नम्बर वडालाई दुईवटा वडा बनाउने प्रस्ताव
बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुईवटा वडा बनाउने प्रस्ताव गरिएको छ । नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुलासत्रमा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष किशोर पौडेलले […]
स्वास्थ्य करको रकम चुनावमा खर्च हुँदा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित
बिर्तामोड, माघ १५ । सुर्तीजन्य पदार्थबाट उठ्ने अन्तःशुल्कको २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयन नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयलाई तत्काल रकम निकासा गर्न पत्राचार गरेको छ। सुर्तीजन्य […]





