Category: 'समाज'
पूर्वी नेपालमा आज दिनभर पानी पर्ने
बिर्तामोड, भदौ १७ । झापासहित पूर्वी नेपालमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । आज बिहानैदेखि आकाशमा बाक्लो कालो बादल लागेको छ । हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशका झापा, मोरङ र […]
मारवाडी सेवा समिति बिर्तामोडको अध्यक्षमा विजयकुमार गोयल
बिर्तामोड, भदौ १६ । झापाको बिर्तामोडमा रहेको मारवाडी सेवा समिति बिर्तामोडको अध्यक्षमा विजयकुमार गोयल चयन भएका छन् । समितिको ३२ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले गोयलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, […]
फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक
बिर्तामोड, भदौ १६ । काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच सोमबार व्यावसायिक अनलाइन पोर्टल ‘यहाछ’ को सार्वजनिक […]
सुनको भाउ पुससम्म तोलाको २ लाख २३ हजार पुग्ने
बिर्तामोड, भदौ १६ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यतिबेला सुनको मूल्यबारे विभिन्न विश्लेषकका टिकाटिप्पणी भइरहेका छन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य घटबढ भइरहन्छ । सुनको मूल्यले विगतमा बनाएका प्राविधिक चार्ट तथा वृद्धिदर […]
बचत रकम फिर्ता नगरेपछि बिर्तामोडको स्वर्गिक साकोसमाथि उजुरी
बिर्तामोड, भदौ १६ । झापा बिर्तामोडको स्वर्गिक बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरुको लाखौँ निक्षेप फिर्ता नगरेपछि प्रहरीमा उजुरी परेको छ । सहकारीले आफ्नो बचत फिर्ता दिन नमानेपछि बिर्तामोडका तीनजना महिलाले इलाका प्रहरी कार्यालय अनारमनी […]
कचनकवलमा माटोको डिस्कोमा पुरिएर एक महिलाको मृत्यु
बिर्तामोड, भदौ १५ । झापाको कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा पुरिएर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कचनकवल-२ रतिबारी बस्ने ४६ वर्षीया उजारु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
सुन तोलाको २ लाख ३ हजार ६००
बिर्तामोड, भदौ १५ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदी ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका […]
अलैँची महासंघको अध्यक्षमा पाँचथरका नेपाल
बिर्तामोड, भदौ १४ । नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिपक नेपाल निर्वाचित भएका छन् । महासंघको पाँचौँ महाधिवेशनले पाँचथर फिदिमका व्यवसायी नेपाललाई सर्वसम्मत निर्वाचित गरेको हो । झापाको बिर्तामोडमा आज भएको महाधिवेशनमा नेपाल सशक्त […]
खनालको कवितासंग्रह ‘सिर्जनाको आँकुरो’ विमोचन
बिर्तामोड, भदौ १४ । अग्रज सहित्यकार तथा कवि झापा अर्जुनधाराका धनपति खनालले आफ्नो दोस्रो कृति विमोचन गरेका छन् । समालोचक विष्णुकुमार भट्टराई लगायत साहित्यकार तथा परिवारका सदस्यहरुले कृतिको विमोचन गरेका हुन् । आज अर्जुनधारास्थित भागवत […]

