Category: 'समाज'
चुरे दोहन हुन नदिने झापाका युवा नेताको जिकिर
बिर्तामोड, माघ १२ । झापाका तीन युवा नेताले अवैध रुपमा भइरहेको चुरे दोहन हुन नदिने जिकिर गरेका छन् । उनीहरुले आफूहरु गुन्डा नभएको पनि बताएका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरु सो कुरा […]
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला
बिर्तामोड, माघ १२ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल […]
महँगियो खानेतेल
बिर्तामोड, माघ १२ । नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको हो । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य […]
भद्रपुरमा दुई पक्षबीच विवाद हुँदा एकजना घाइते
बिर्तामोड, माघ १२ । झापाको भद्रपुरमा मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवादपछि भएको झडपमा एकजना घाइते भएका छन् । विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी छोरी १६ वर्षीया आँचल साहलाई सोही […]
भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य
बिर्तामोड, माघ ११ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक […]
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायमै
बिर्तामोड, माघ ११ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय […]
देशभर न्यून चापीय प्रणालीको प्रभाव
बिर्तामोड, माघ ११ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । […]
झापामा कसैले बुझाएनन् हतियार
बिर्तामोड, माघ १० । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिगत रुपमा दर्ता भएका हतियार बुझाउन आग्रह गरे पनि कसैले मानेका छैनन् । कार्यालयका अनुसार झापामा एक हजार २३७ वटा हतियार […]
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ३ लाख १ हजार ४ सय
बिर्तामोड, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार ४ […]





