Category: 'समाज'
बिर्तमोडमा एक समूहद्वारा हतियार प्रहार, सैनिक बजारका राई घाइते
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोडमा नचिनेका मानिसहरुको एउटा समूहले हतियार प्रहार गर्दा एकजना घाइते भएका छन् । घटना हिजो राति ११ बजे बिर्तामोड–१० विराटपोखरमा भएको हो । सो समूहले सैनिक बजार बस्ने ३९ वर्षीय […]
बिर्तामोडको ग्रिन पार्क स्विमिङ पुलमा डुबेर प्रसाईंको मृत्यु
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको एक पौडी पोखरीमा डुबेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न दुईजनासँगै गएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-३ का ३३ […]
बिर्तामोड सञ्जीवनीको पहिलो वर्षमै १७ लाख नाफा
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड सञ्जीवनी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्ष नै नाफामा गएको छ । कम्पनीले स्थापना भएको पहिलो वर्षमै १७ लाख ५ हजार ६५७ रुपैयाँ खुद नाफा कमाएको हो । […]
शौचालय जाँदा लडेर धुलाबारीका असई भुजेलको मृत्यु
बिर्तामोड, भदौ १३ । झापा धुलाबारीका प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ः१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम […]
अध्यक्ष ओलीलाई घेराबन्दी गरेपछि समिति विघटननजिक
बिर्तामोड, भदौ १३ । अध्यक्षमाथि चौतर्फी घेराबन्दीका कारण झापाको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समिति विघटनको संघारमा पुगेको छ । काठमाडौँबाहिरको सबैभन्दा ठुलो कारोबार गर्ने कृषिथोक बजार समितिको आन्तरिक द्वन्द्वका कारण विघटनको संघारमा पुगेको हो । […]
मेचीनगरमा ब्राउन सुगरसहित मेचे र भारतीय नागरिक टान्टु पक्राउ
बिर्तामोड, भदौ ११ । प्रहरीको विशेष टोलीले झापाको मेचीनगरबाट एक भारतीय नागरिक र अर्का एकजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । उनीहरु झापाबाट इलामतर्फ जाँदै गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको […]
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट बालक घाइते
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एकजना बालक गम्भीर घाइते भएको प्रहीले जनाएको छ । घटना हिजो राति १० बजेको भएको प्रहरीको भनाइ छ । कान्तिपुर ड्राइभिङ सेन्टरअगाडि बसपार्कबाट राजमार्गतर्फ निस्किँदै गरेको मे. […]
अपराधको अखडा बन्दै बिर्तामोडको होटल किंग्सबेरी
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किंग्सबेरीमा आपराधिक गतिविधि भइरहेको पाइएको छ । यस विषयमा प्रहरी प्रशासन मौन छ । मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ । […]
आज मध्यम वर्षाको सम्भावना, झापामा हल्का बादल
बिर्तामोड, भदौ ११ । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यति मात्र होइन आज धेरैजसो ठाउँमा मध्यम […]

