Category: 'समाज'
झापामा सडक दुर्घटनामा ६ महिनामा २९ जनाको मृत्यु
बिर्तामोड, माघ ६ । झापामा पछिल्लो ६ महिनामा सडक दुर्घटनामा २९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक […]
वीरता जेसिजको अध्यक्षमा एसली श्रेष्ठ
बिर्तामोड, माघ ४ । वीरता जेसिजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसिजको ४५ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्विरोध चयन भएका हुन् । […]
मेचीनगरमा एउटै टोलका पाँचजना ‘पिएचडी होल्डर’
बिर्तामोड, माघ ३ । झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ पछिल्लो समय शैक्षिक दृष्टिले उदाहरणीय बन्दै गएको छ । एउटै वडाबाट, अझ एउटै टोल र एउटै विद्यालयमा अध्ययन गरेका पाँचजना व्यक्तिले पिएचडी (डाक्टर अफ फिलोसोफी) […]
सीतापुरी साकेला थानमा तीन प्रतिमाको अनावरण
बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरी उत्तरमा रहेको किरातहरुको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टाछुट्टै प्रतिमा अनावरण गरिएको छ । प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमका बीच […]
दुर्गा प्रसाईंको आन्दोलनका कार्यक्रम स्थगित (१२ बुँदे सहमतिसहित)
बिर्तामोड, माघ ३ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच १२ बुँदे सम्झौता भएको छ। सम्झौतापछि महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। […]
आजको मौसमः बिहान तुवाँलो लाग्ने, दिउँसो घाम
बिर्तामोड, माघ ३ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा […]
खाना अयोग्य पुष्टि भएको ‘हाइजेन रुहस’ जुस बजारबाट फिर्ता गर्न निर्देशन
बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिकामा रहेको एक उद्योग उत्पादन गर्दै आएको ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक खान अयोग्य रहेको ठहर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा […]
मोटरसाइकल अनियन्त्रित हुँदा भद्रपुरका निरौलाको मृत्यु
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोड भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर-७ बस्ने ३६ वर्षीय सुदिर निरौला […]
मकर स्नान गर्न नपाई अस्ताए आमाछोरी, बुबाको अवस्था गम्भीर
बिर्तामोड, माघ २ । मकर (माघी) स्नान गर्न कनकाई माई मेला जाँदै गरेकी भद्रपुर नगरपालिका–७ बासिलाल चोक निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनकी दुई वर्षीया छोरी आरुती राजवंशीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि टोलवासी […]





