Category: 'समाज'

मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने
मेचीनगर, पुस १४ । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको […]
प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्का
बिर्तामोड, पुस १४ । प्रेस सेन्टर नेपालको १० औँ जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]
ब्राउन सुगरसहित मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, पुस १४ । प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो । […]
हट्यो हिकोलारोडको एकतर्फी, संघ र ट्राफिक प्रहरी निरीह
बिर्तामोड, पुस १२ । अति व्यस्त बन्दै गएपछि सञ्चालनमा आएको काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडको एकतर्फी बाटो बन्द भएको छ । १० दिनयता दुईतर्फबाट नै सवारी सधान सञ्चालन हुन थालेको छ । निकै तामझामका […]
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई […]
हार्ट फाउन्डेसनको केन्द्रीय सभा बिर्तामोडमा हुने
बिर्तामोड, पुस १२ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक […]
भद्रपुरका अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान
भद्रपुर, पुस १२ । झापाको भद्रपुरमा चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५३ जनालाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाका एकएकजना असल स्याहारकर्ता गरी १० जना […]
भोजपुरमा स्करपियो खस्दा झापाका घलेको मृत्यु, नौ घाइते
बिर्तामोड, पुस ११ । भोजपुर ५ बोखिममा स्करपियो दुर्घटना हुँदा झापाका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन् । दुर्घटनामा झापा गौरादह ५ जामबारी बस्ने ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो […]
शुक्रबारबाट पानी पार्ने प्रणाली भित्रिँदै
बिर्तामोड, पुस १० । देशका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने अनुमान गरिएको छ । तर, शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको […]