बिर्तामोड, जेठ १९ । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम झापाको अर्जुनधारामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको […]
भद्रपुर, जेठ १८ । भद्रपुरमा आजदेखि ‘प्रथम भद्रपुर नगर युवा सम्मेलन–२०८०’ हुँदैछ । सम्मेलनको आयोजना भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले गरेको हो । सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्ने छन् । […]
बिर्तामोड, जेठ १७ । आर्थिक मन्दीका कारण सहकारीहरुले समस्या भोगिरहेको बेला झापाका सहकारी संघहरुले यस विषयमा सञ्चारकर्मीहरुसँग छलफल गरेका छन् । आज झापाको बिर्तामोडमा सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका विषयमा सहकारीका विभिन्न संघले गहन […]
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार बास्तोलाले २४६६ मत प्राप्त गरे । उनी आठौँ कार्यकालका […]
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् । आज बिहान ०९ः५५ बजेसम्मको मतगणना अनुसार बास्तोलाले १९०३ मत प्राप्त गरेका छन् । हालसम्म […]
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति भएको नयाँ समिति चयनको मतगणना जारी छ । आज बिहान ६ बजेसम्मको १३६३ मतगणना अनुसार मेघराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक […]
बिर्तामोड, जेठ १५ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति हुने नयाँ समिति चयनका लागि मतदान सुरु भएको छ । संस्थाको बिर्तामोड-५ स्थित मुख्य कार्यालय परिसरमा बनाइएको मतदान केन्द्रमा मतदाताको […]
बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको […]
बिर्तामोड, जेठ १२ । झापाको बिर्तामोडमा विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । झापाली महिला सञ्चारकर्मीहरुको साझा संगठन नारी सञ्चार गृहले कार्यशाला आयोजना गरेको हो । गृहले आयोजना गरेको कार्यशालामा अग्रज पत्रकार, विकास अन्वेषक […]
बिर्तामोड, जेठ १२ । लगातार मौसममा फेरबदल भइरहेको कोशी प्रदेशमा आज शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आउनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम […]