Category: 'समाज'
अर्जुनधारामा मोटरसाइकल ठक्करबाट २ वर्षीय बालकको मत्यु
बिर्तामोड, बैशाख १ । झापा अर्जुनधाराका एकजना नाबालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । ठक्करबाट घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो । नयाँ वर्षमा इलाम घुम्न भएका बिर्तामोड–४ बस्ने ३३ वर्षीय नकुल राजवंशीको मोटरसाइकलको […]
बालकलाई अप्राकृतिक मैथुन गर्ने मेचीनगरका विक पक्राउ
बिर्तामोड, बैशाख १ । झापा मेचीनगरका एकजना व्यक्ति ११ वर्षीय बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नम्बर ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी […]
ठाकुरलाई रोट्रयाक्ट बिर्तामोडको सहयोग
बिर्तामोड, चैत ३१ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बोनम्यारोको समस्याबाट ग्रसित एक बालकलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण आफ्ना ४ वर्षीय छोरा उज्ज्वल ठाकुरलाई उपचार गराउन नसकिरहेका बिर्तामोड-५ जात्रुबारीका मुकेश ठाकुर र […]
कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कनकाई-१ बस्ने ६६ वर्षीय […]
बाह्रदशीमा मावल गएका बालकको पोखरीमा डुबेर मृत्यु
बिर्तामोड, चैत ३०। झापाको बाह्रदशीमा मावल गएका एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-३ का लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
जन्मदिनमा अध्यक्ष ओलीद्वारा पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड, चैत २६। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गरेकी छन्। वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत भएकी ओलीले […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]



