Category: 'समाज'
ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ
बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ […]
कनकाईमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको […]
मेचीनगरमा चिमरियाले शव चिस्यान गृह बनाउने
बिर्तामोड, कात्तिक १७ । मेचीनगरमा शव चिस्यान गृह बन्ने भएको छ । मेचीनगरका समाजसेवी राजन चिमरियाले देश तथा विदेशबाट ल्याएको शव राख्ने चिस्यान गृह निर्माण गर्ने भएका छन् । उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा […]
जानौं बारम्बार बिरामी हुनुको कारण
बिर्तामोड, कात्तिक १७। हाम्रो वरिपरि धेरै मानिसहरू भेटिन्छन्, जो मौसम परिवर्तन हुँदा सधैंजसो बिरामी पर्छन्। कहिले रुघाखोकी–ज्वरो, कहिले थकान वा अन्य सामान्य संक्रमणले हैरान बनाइरहन्छ। आज हामी तपाईंलाई किन यस्तो हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिनेछौं […]
बिर्तामोडमा दिउँसै लाखौंको चोरी
बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको […]
आजदेखि मौसम खुल्दै जाने
बिर्तामोड, कात्तिक १६ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती […]
माईधारका शर्मा हत्या प्रकरणः पहिले हत्या अनि कारमा आगजनी
बिर्तामोड, कात्तिक १६ । कात्तिक ९ गते कारसहित सम्पर्कविहीन भएका झापाको शिवसताक्षीस्थित माईधारका सरोज शर्माको पहिले हत्या गरेर त्यसपछि कारमा आगजनी गरिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । ३३ वर्षीय शर्माको शव हुलाकी राजमार्गको बिरिङ […]
कारसहित हराएका माईधारका शर्मा मृत भेटिए
बिर्तामोड, कात्तिक १५ । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एकजना युवा बाह्रदशीमा मृत भेटिएको प्रहरीले जनाएको छ । शवको अवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रहरीको विशेष स्रोतका अनुसार ती युवाको हत्या भएको र हत्याका […]
पूर्वमा रोकियो वर्षा, आजबाट मौसममा सुधार आउने
बिर्तामोड, कात्तिक १५ । शनिबार बिहान बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा […]





