Category: 'समाज'

झापामा वर्षा सुरु : घट्यो तापक्रम, तराईबासीलाई गर्मीबाट राहत
बिर्तामोड, असोज ८ । झापामा अहिले साँझ सामान्य वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पानी परेको हो । जल तथा मौसम विज्ञान […]
दमकमा सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु
बिर्तामोड, असोज ८ । झापाको दमकमा तीनचक्के विद्युतीय सवारी साधन सिटीसफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ९ः३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक ८ मा […]
बुद्धशान्ति २ का वडा अध्यक्ष घुस लिएको आरोपमा पक्राउ
बिर्तामोड, असोज ८ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा बिर्तामोडबाट वडा […]
दुर्घटनामा घाइते बेलडाँगीका श्रेष्ठको डेढ महिनापछि मृत्यु
बिर्तामोड, असोज ८ । आफ्नै घरअगाडि मोटरसाइकलको ठक्करबाट घाइते भएका बिर्तामोड- २ बेलडाँगी निवासी कमल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । ६५ वर्षीय श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः४५ बजे मृत्यु भएको […]
बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा लिम्बूको मृत्यु
बिर्तामोड, असोज ८ । झापको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । हिजो राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यामबहादुर लिम्बूको उपचारको क्रममा आज बिहान ०२ः४० बजे बिएन्डसी अस्पतालमा […]
उन्नति सहकारीका अध्यक्ष खनालविरुद्ध प्रहरीले गर्यो उजुरी आह्वान
बिर्तामोड, असोज ७ । झापा शिवसताक्षी-३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन प्रहरीले सार्वजनिक सूचना निकालेको छ । सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित […]
भद्रपुरकी बबिता राजवंशीको भारतमा हत्या
बिर्तामोड, असोज ७ । झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको असोज २ गते भारतमा हत्या भएको प्रहरीले जनाएको छ । उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थानाअन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत […]
हल्दिबारीमा आगलागी, घर जल्दा ९ वटा खसी-बाख्रा मरे
बिर्तामोड, असोज ७ । झापाको हल्दिबारीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । हिजो राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी गाउँपालिका–३ रमाइलो चोक निवासी […]
वंशलद्वारा व्यवसायी राहत कोषमा सहयोग
बिर्तामोड, असोज ६ । बिर्तामोडका व्यवसायी स्वर्गीय रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्वउपाध्यक्ष समेत रहेका सज्जनकुमारले […]