Category: 'समाज'
बेलडाँगीबाट लागुऔषधसहित एक भारतीय र शिविरका राई पक्राउ
बिर्तामोड जेठ १४ । प्रहरीले झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डि १ हट नम्बर १०१ बस्ने २९ […]
राहत कोषमा संघकी सहकोषाध्यक्ष खत्रीको २१ हजार सहयोग
बिर्तामोड जेठ १३ । बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघ लाई २१ हजार रुपैयाँ प्रदान गरेकी छन् । संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि उनले […]
झापामा मोटरसाइकल चोर्ने तीनजना पक्राउ
बिर्तामोड जेठ १३ । झापा प्रहरीले मोटरसाइकल र अटोरिक्सा चोरीमा संलग्न थप चारजनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि चारजनाको गिरोह पक्राउ परेपछि थप चारजनालाई पक्राउ गरेको हो । पछिल्लो समय […]
कनकाई नदी तटमा विद्युतीय शवदाह गृह बन्दै
बिर्तामोड जेठ १३ । झापाको कनकाई–४ कोटीहवनस्थित कनकाई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह निर्माण सुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी […]
शनिश्चरे-खुदुनाबारीको भाँसिएको बिरिङ पुल प्रयोग नगर्न प्रशासनको आग्रह
बिर्तामोड जेठ १३ । झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत बिरिङ खोलामा भाँसिएको मोटरेवल पक्की पुल प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ । दुई वर्षअघि भासिएको अझै बनेन झापाको बिरिङ पुल, जोखिमपूर्ण यात्रा भन्ने […]
झापाका प्रहरी प्रवक्ताले चलाएको गाडीले ठक्कर दिँदा चार सांसद घाइते
बिर्तामोड, जेठ ५ । झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) चलाएको गाडीले मोरङमा ठक्कर दिँदा कोशी प्रदेशसभाका चारजना सदस्य घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले चलाएको बा. ५ च ३५२० नम्बरको […]
लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उप्रेती
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा रहेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उद्यमी यशोदा उप्रेती चयन भएकी छन् । सन् २०२५-२६ का लागि उनी अध्यक्षमा चयन भएकी हुन् । त्यस्तै, क्लबका महिला सदस्यहरुको […]
अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल
बिर्तामोड, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका […]
जबरजस्ती करणी र चोरी मुद्दापछि भागेका मेचीनगरका राई १० वर्षपछि पक्राउ
बिर्तामोड, जेठ ४ । जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दा लागेपछि भाग्दै लुक्दै आएका मेचीनगरका एकजना युवा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ […]

