Category: 'समाज'
बिर्तामोडमा दुई सातामा तीनवटा घरमा चोरी, प्रहरी ‘हेरेको हेर्यै’
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा पछिल्लो दुई सातामा तीनवटा घरमा चोरी भइसकेको छ । शहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ । तेस्रोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी […]
मेचीनगरमा दुर्घटना, लिम्बू दम्पती गम्भीर घाइते
मेचीनगर, जेठ ४ । झापाको मेचीनगरस्थित चारआली चन्द्रगढी सडकको दुवागढी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीव्रगतिमा रहेको टिपरक र मोटरसाइलक एकापसमा जुध्दा मोटरसाइकल चालक र पछाडि रहेका […]
शिवसताक्षीमा छोरालाई खुकुरी हान्ने तामाङ पक्राउ
बिर्तामोड, जेठ ३ । झापाको शिवसताक्षीमा घरयासी झगडा हुँदा बुवाले आफ्नै छोरालाई खुकुरीले हानेर घाइते बनाएका छन् । घटना आज बिहान ०७ः१५ बजे भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–३ पाराबारी […]
बालबालिकालाई प्रोत्साहन गर्न बिर्तामोडमा साइकल प्रतियोगिता
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ । झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु […]
विषालु च्याउ खाएका मेचीनगरका तीनजना अस्पताल भर्ना
बिर्तामोड, जेठ ३ । झापा मेचीनगरका एकै परिवारका तीनजना सदस्य विषालु च्याउ खाँदा बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मेचीनगर–१५ रघुवीरचोक […]
पाडाजुँगीमा एपिएफ स्कुलको शिलान्यास, अर्को वर्षदेखि सञ्चालनमा आउने
बिर्तामोड, जेठ २ । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलको शिलन्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाको भोगाधिकार […]
रोङले बनायो किसानमैत्री कानुन
बिर्तामोड, जेठ २ । इलामको रोङ गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवस्थित र किसानका अधिकार सुनिश्चित गर्न कृषि ऐन जारी गरेको छ । गाउँसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएको यो ऐनले ‘कृषि गुरु’ कार्यक्रमसहित कृषिमा रचनात्मक काम गरिरहेको […]
निजामती संगठन बिर्तामोडको अध्यक्षमा तामाङ
बिर्तामोड, जेठ २ । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुन् । बिर्तामोड नगरपालिकाको सभाहलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको […]
नारी सञ्चार गृहको अक्षयकोषलाई ‘भद्रपुरे’को आर्थिक सहयोग
बिर्तामोड, जेठ २ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । रोटरी क्लब अफ बिर्तामोड, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष तथा उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले आज […]

