Category: 'समाज'
कनकाईमा पाइपलाइनमार्फत एक हजार घरमा बायोग्यास जडान गरिँदै
बिर्तामोड, जेठ २ । झापाको कनकाई- २, सुकेडाँडामा उत्पादन भएको बायोग्यास पाइपलाइनमार्फत सुरुंगा बजारसहित आसपासका एक हजार घरमा पु¥याइने भएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि आयल निगमले घर–घरमा पाइपलाइनमार्फत ग्यास वितरण गर्ने कार्यमा लगानी गर्ने […]
लायन्स दमक इस्टर्न लाइनको अध्यक्षमा भट्टराई
दमक, जेठ २ । झापाको दमकमा रहेको लायन्स क्लब दमक इस्टर्न लाइनको अध्यक्षमा औषधि व्यवसायी युवराज भट्टराई चयन भएका छन् । सन् २०२५ २६ का लागि भट्टराई अध्यक्षमा चयन भएका हुन् । क्लबका पूर्वअध्यक्ष बुद्धिशेखर […]
गौरीगञ्जबाट दुई भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ, कार र मोटरसाइकल बरामद
बिर्तामोड, जेठ १ । प्रहरीले झापाको भारतीय सीमावर्ती गौरीगञ्जबाट लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिकसहित दुईजना नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट एकथान कार, एकथान मोटरसाइकल र लागुऔषध ब्राउन सुगर तथा प्रतिबिन्धित औषधिहरु बरामद गरेको […]
हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा मगरको मृत्यु
बिर्तामोड, जेठ १ । झापाको हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी-५ त्रिवेणीचोक बस्ने ६५ वर्षीय मानबहादुर मगर रहेका छन् । […]
बुद्धशान्ति-१ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालनमा
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा संघीय र प्रदेश सरकारका २९ वटा योजना सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा सडक कालोपत्रे, सिँचाइ, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका […]
बुद्धशान्तिमा धमाधम बन्दै बृहत सिँचाइ परियोजना
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्तिमा धमाधम काम भइरहेको बृहत सिँचाइ परियोजनाबाट ३०० घरधुरीले प्रत्यक्ष लाभ लिने भएका छन् । परियोजनाको झन्डै ५० प्रतिशत काम सकिएको जनाइएको छ । बुद्धशान्ति–३ (साबिक बुधबारे–७) पश्चिममा रहेको झिलमिले […]
लागुऔषधजन्य औषधि बेच्ने राजवंशी जागिरबाट बर्खास्त
बिर्तामोड, बैशाख ३१ । घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज विक्रम राजवंशी प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधि बिक्री गरेको आरोपमा जागिरबाट निकालिएका छन् । कचनकवल–१ मा घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक राजवंशीको सेवा करार सम्झौता खारेज […]
हल्दिबारीमा शौचालय गएका राजवंशीको बसेकै ठाउँमा मृत्यु
बिर्तामोड, बैशाख ३१ । झापाको हल्दिबारीमा एकजना मानिस शौचालय गएको बेला शौचालयभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ । आज बिहान हल्दिबारी-२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
केर्खा खेलमैदानमा युवाको शव !
बिर्तामोड, बैशाख ३० । झापाको कमल गाउँपालिकामा रहेको खेलमैदानको चेन्जिङ रुममा आश्रय लिएर बस्दै आएका एकजना युवाको शव भेटिएको छ । कमल ३ केर्खामा रहेको सो खेलमैदानको चेन्जिङ रुममा आज बिहान अन्दाजी १०ः२० बजे उनको […]

