Category: 'समाज'

शिवसताक्षी घटनाः अंश विवादले लियो पत्नीको ज्यान
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुर्पा प्रयोग गरेर पतिले पत्नीको हत्या गर्नुको कारण अंशसम्बन्धी विवाद रहेको देखिएको छ । आज साँझ ६ः३५ बजे भएको यो घटनामा पत्नी ३० वर्षीया रञ्जना गौतम अधिकारीको […]
मेचीनगरका थापा हङकङमा गम्भीर अवस्थामा उपचाररत्
मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–१० धुलाबारी बजारनजिक स्थायी बसोबास गर्ने ४८ वर्षीय उत्तम थापा अहिले हङकङको एउटा अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेका छन् । करिब तीन महिनाअघि गैरकानुनी रुपमा चीनबाट हङकङ जाने क्रममा बोट ‘क्र्यास’ […]
पावरटेक कम्प्युटरका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानुनी कारबाहीको माग
बिर्तामोड, भदौ ४ । झापा बिर्तामोडको वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ । बिर्तामोड–२ बेलडाँगीमा रहेको विद्यालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार […]
मेचीनगरमा बुवाद्वारा छोरामाथि दाउ प्रहार
बिर्तामोड, भदौ ४ । झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले […]
शिवसताक्षीमा पतिद्वारा खुकुरीले हानेर पत्नीको हत्या
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् । आज साँझ पौने ७ बजे भएको घटनामा पत्नी २९ वर्षीया रञ्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । […]
मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व
बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको […]
झापामा पर्ने हुलाकी राजमार्गका पाँचवटा पुल अझै बनेनन्
बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् । सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म […]
पूजा कोठाको महत्व र सजावटका उपायहरू
बिर्तामोड, भदौ ४ । हिन्दुहरूको घरमा प्रायः पूजा–पाठका लागि विशेष रूपमा एक ठाउँ बनाइन्छ । यस्तो ठाउँ जहाँ भगवानको दर्शन र पूजापाठ गरिन्छ । पूजा कोठाको महत्व केवल त्यहाँ दिन–रात दियो बाल्नु र आरती गर्नु […]
दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]